Logo
प्रमुख समाचार

भन्सार लुटको विरुद्धमा वीरगञ्जमा आजपाको विशेष प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । आम जनता पार्टीले भन्सारमा भएको लुटको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा

विस्तृत पढ्नुहोस
पत्रकार महासङ्घ पर्साको अध्यक्षमा खनाल विजयी

काठमाडौं, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष

पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार विजयी

काठमाडौं, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष नवीना खर्बुजा श्रेष्ठ, सचिवमा

बुटवलमा जीप दुर्घटना हुँदा दम्पत्तिसहित तीन जनाको मृत्यु

काठमाडौं, मंसिर २९ । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तिसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल,

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं, मंसिर २९ । फ्रास्वाँ बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन गरेका हुन् । मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही

काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं, मंसिर २९ । आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

अख्तियारका अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

काठमाडौं, मंसिर २९ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ ।

मधेश प्रदेश स्थानीय तहका कर्मचारी आन्दोलनमा

जनकपुरधाम, २९ मङ्सिर । मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

हुम्लावासीका खानेपानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको छु : मन्त्री यादव

हुम्ला (सिमिकोट), २८ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताउनु भएको छ । आज हुम्लाको सिमिकोट खानेपानी आयोजना अनुगमन

गण्डकीको सांसदमा नियुक्त सुनिता थापाले लिइन् शपथ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य पदमा नियुक्त भएकी सुनिता थापाले शपथ लिएकी छन् । थापाले प्रदेश सभामुख कृष्णप्रसाद धितालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । गत सोमबार बसेको नेपाली

पत्रकार महासंघको नयाँ नेतृत्व छान्न मतदान सकियो, आजैबाट मतगणना सुरू हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छान्नका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान केही समयअघि सकिएको हो । मतदान सकिएसँगै आजै रातीबाट मतगणना

३५ वर्षपछि टीकापुर विमानस्थलमा जहाज उड्दै, काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि

काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० देखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो। टीकापुर नगरपालिकाले तारा एअर