Logo
प्रमुख समाचार

इलाममा अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी मत खस्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ वैशाख । इलाम–२ का प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । उपनिर्वाचनअन्तर्गत भइरहेको उक्त मतदानमा अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी मत खसेको

विस्तृत पढ्नुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ निर्माण सम्पन्न, वैशाख २६ गते प्रधानमन्त्री प्रचण्डबाट ‘ब्रेक थ्रू’ हुने

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर

सभामुख देवराज घिमिरेले उठाए स्थिर सरकारको कुरा, निर्वाचन पद्धतीमाथि उठाए प्रश्न

काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको निर्वाचन पद्धतीमाथि प्रश्न उठाएका छन् । पाल्पामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अब निर्वाचन पद्धतिका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको

अहिलेको जल्दोबल्दो समस्या शिक्षित युवा पलायन हो, राज्यले गम्भीर तरिकाले सोच्ने अवस्था आएको छः शिक्षाध्यक्ष केसी

काठमाडौँ, १५ वैशाख । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय रहँदै आएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक

स्मार्ट लाइसेन्स घोटालामा यातायातका इन्जिनियर हरिश भट्ट सिआईबीको नियन्त्रणमा

काठमाडौं, १५ वैशाख । स्मार्ट लाइसेन्स घोटाला प्रकरणमा यातायात व्यवस्था विभागका करारका इन्जिनियर हरिश भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

काठमाडौं, १५ वैशाख । रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती

रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन

काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा उनले निर्वाचन आचारसंहता उल्लंघन गर्दै मतदानमा सहभागी भएका छन्। निर्वाचन आयोगका

प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

काठमाडौं, १५ वैशाख । शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज (शनिबार) विज्ञापन गर्दै आयोगले ४ हजार चार सय

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, वैशाख १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आज अपराह्न ४ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर

उपनिर्वाचन इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

काठमाडौं, वैशाख १५ । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल

काठमाडौं, वैशाख १५ । वासिङ्टन डिसी कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा दामोदर पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई विशेष गरी नेपाली मूलका नागरिकलाई सेवा दिइरहेका थिए ।

काठमाडौंका यी क्षेत्रमा आज ६ घण्टा बिजुली बन्द हुने

काठमाडौं, वैशाख १५ । काठमाडौंका विभिन्न क्षेत्रमा आज ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण लाइनको मर्मत कार्यका लागि बिहान

Screenshot