Logo
प्रमुख समाचार

त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द, सञ्चालित परीक्षा भने नरोकिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ माघ: त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान

विस्तृत पढ्नुहोस
डब्लूएचओले कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई दियो अनुमति

एजेन्सी, १ माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारका लागि थप दुई औषधिलाई अनुमति दिएको छ । हिजो (बिहिबार) डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब-इमडेभिमाबलाई कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति

स्वीडेनकी प्रधानमन्त्री अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, १ माघ। स्वीडेनकी प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि भएको छ। पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका हुन् । उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। आज (शनिबार) परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको हो । उनले सामाजिक संजाल फेसबुकमार्फत आफु संक्रमित भएको

कजाकिस्तानबाट १८ वटा रुसी विमानले शान्ति सेना फिर्ता ल्याउने

मस्को [रसिया], १ माघ: कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा

रूसी दूतावासको टिप्पणी- अमेरिकामा हामीविरुद्ध लगाएका आरोपहरू निराधार, कुनै पुष्टि हुन सक्दैन

मस्को [रूस], १ माघ: रूसी दूतावासले युक्रेनमा आक्रमणको लागि मस्कोको कथित तयारीको बारेमा ह्वाइट हाउसको हालैको टिप्पणीलाई सूचना दबाबको रूपमा वर्णन गरेको छ। “यस्ता कथनहरूले हाम्रो देशमा निरन्तर सूचना दबाबको

टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते

टोकियो [जापान], १ माघ: जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ। जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक

अमेरिकाको रासायनिक कारखानामा आगलागी

न्यु जर्सी [अमेरिका], १ माघ: संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ । फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक

कोरोना नियन्त्रणबारे एमालेले प्रधानमन्त्री देउवालाई बुझायो २२ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, १ माघ: एमालेका नेताहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई खोप भएर पनि जनताले प्रयोग गर्न नपाएको प्रति ध्यानाकर्षण गराएका छन् । आज (शनिबार) प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट

नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन पाइने

एजेन्सी, १ माघ। नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा