Logo
प्रमुख समाचार

निजी विद्यालयहरु सदाका लागि बन्द हुन थाले, गुरुहरुको आँसुले पोखरी नै बन्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ जेठ । कोरोना भाइरसको दोस्रो लहरले शिक्षा क्षेत्रलाई सबैभन्दा ठूलो धक्का दिएको छ । विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुने बखत निषेधाज्ञा जारी

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल गरिने

काठमाडौं, १३ जेठ । मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्दैछ । कोभिड नियन्त्रणमा अब कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकमा छलफल हुने एक मन्त्रीले

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा

के मास्कबाट पनि बढ्छ फंगसको संक्रमण ?

एजेन्सी, १३ जेठ । गत केही महिनादेखि नेपाल, भारतले कोरोनाको खतरनाक दोस्रो भेरियन्टसँग सर्घष गरिरहेको छ । यसैक्रममा कोरोनासँगै कालो र सेतो फंगस (ढुसी) केही स्थानमा फैलिसकेको छ । हालसम्म

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

१३ जेठ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

१३ जेठ : सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि

परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइर्र्ई र कक्षा १२ का विद्यार्थी

–रमेश गिरी भक्तपुर, १३ जेठ (रासस) : कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको

सर्वाेच्च अदालतले न्याय गर्ने विश्वास छ : सभापति देउवा

काठमाडौँ, १३ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

विश्वको ५३ देशमा पुग्यो कोरोनाको भेरियन्ट, अमेरिका र कोलम्बियामा घट्दै अन्य देशमा बढ्दै

एजेन्सी, १३ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)को अनुसार भारतमा पहिलो पटक भेटिएको B.1.617 कोरोना भेरियन्ट विश्वका ५३ देशमा फैलिएको छ । सबैभन्दा पहिले यो भेरियन्ट भारतमा भेटिएको

अमेरिकी, चिनियाँ व्यापार प्रतिनिधिबीच पाँच महिनापछि टेलिफोन वार्ता

१३ जेठ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ । दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

१३ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

१३ जेठ : टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी

Screenshot