Logo
प्रमुख समाचार

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिवान

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ पुस। अफगानिस्तानको तालिवान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन्

विस्तृत पढ्नुहोस
कोरानाको कारण जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

काठमाडौं, २९ पुस । राष्ट्रिय जनमोर्चाले १५–१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित् गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति

धोबिखोला करिडोरको समस्या तत्काल समाधान गर्न मन्त्री झाँत्रीको निर्देशन

काठमाडौँ, २९ पुस। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज (बिहीबार) बिहान धोबिखोला करिडोरको अनुगमन गरेकी छिन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राद्यिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं, २९ पुष । आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गरान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि निर्वाचन आयोगबाट

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ, खोप अभियान तिव्र गतिमा अगाडी बढेको छ: संचारमन्त्री कार्की

काठमाडौं, २९ पुस । संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार नागरिकको जीवन रक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कार्कीले कोरोना भाइरस

सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ

काठमाडौं, २९ पुस : नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

त्रिविको परिक्षा दिदै १७ जना कोरोना सङ्क्रमित

काठमाडौं, पुस २९। त्रिभुवन विश्वविद्यालय कोरोना परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले अहिले स्नातक तह चौथो

जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन: अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन

सिड्नी, २९ पुस: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन् । मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा

कोरोनाविरुद्ध दिइने ‘बुस्टर डोज’ले रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुग्ने !

एजेन्सी, २९ पुस। कोरोना भाइरसविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्य सम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या

स्वास्थ्य राज्यमन्त्री खापुङको घोषणा– रोग नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्छ (भिडियोसहित)

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोरोना संक्रमण नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत र सजग हुन आग्रह गरेका छन् । हिजो राति

गुरुङले निर्वाचन क्षेत्र कार्यक्रमकाे दुई करोड कहाँ-कहाँ विनियाेजन गरे ?

लमजुङ,२९ पुस : पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लमजुङ निर्वाचन क्षेत्र ‘ख’ को योजना छनाेटसँगै बजेट विनियोजन गरिएकोे छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीसुव्वा गुरुङले निर्वाचन

नाटो प्रमुखद्वारा रुससँगको वार्ताका बारेमा ईयु देशका रक्षामन्त्रीहरूलाई जानकारी

ब्रसेल्स [बेल्जियम], २९ पुस: नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा भएको गठबन्धन र रसियाबीचको वार्ताको नतिजाको बारेमा ईयु राष्ट्रका रक्षा मन्त्रीहरूलाई जानकारी दिएको, ईयु विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन्