Logo
प्रमुख समाचार

सभामुखसँग एमालेको छलफल हुँदैन : सुवास नेम्वाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, २७ पुस : नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको

विस्तृत पढ्नुहोस
भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण

एजेन्सी, २६ पौष । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज कोरोना संक्रमणबारे जानकारी गराएका हुन् । सिंहले ट्वीट गर्दै आफूलाई सामान्य लक्षण देखिएको बताए

ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरु नै जिम्मेवार छन्ः डा.सुन्दरमणि दिक्षित

काठमाडौं, २६ पुस । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो । आज रिपोर्टर्स

ओमिक्रन चाँडो फैलिइरहेछः डा. रमेश आचार्य

काठमाडौं, २६ पुस । भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा

सङ्खुवासभाबाट ओलीको आह्वान- वामपन्थीको खोल ओढेका दक्षिणपन्थीहरुको पार्टीमा नअलमलिनुस्

काठमाडौँ, २६ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको खोल ओढेका दक्षिणपन्थीहरुको पार्टीमा नअलमलिन आह्वान गरेका छन्।पार्टीको सखुवासभाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुको पार्टीले दक्षिणपन्थीको खोल ओढेको भन्दै

आफूलाई नेपाली हौं भन्ने कुरामा गर्व गर्नेले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सदैन : मन्त्री आले

काठमाडौँ, २६ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका छन् । आज (सोमबार) पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता

भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान

एजेन्सी, २६ पौष । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन थपिएका छन् । बितेको २४ घन्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर आएयताको

चीनको तियानजिन शहरमा लकडाउन

एजेन्सी, २६ पौष । चीनको तियानजिन शहरमा कोरोना भाइरस फैलिएपछि लकडाउन गरिएको छ । बस र रेल सेवा स्थगित गरिएको छ । मानिसहरुलाई शहर छाड्न प्रतिबन्ध लगाइएको छ । दुई

संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे: सहमहामन्त्री आङ्देम्बे

ताप्लेजुङ २६ पुस: नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित

अमेरिकामा रेलसँग विमान ठोक्किएपछि… (भिडियोसहित)

एजेन्सी, २६ पुस। अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस शहरमा रेलसँग विमान ठोक्किएको छ। विमानस्थलनजिकै रहेको रेल ट्रयाकमा गुडिरहेको रेलसँग विमान ठोक्किएको हो। ह्वाइटम्यान एयरपोर्टमा विमान अवतरण हुनुअघि इन्जिन फेल हुँदा

विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी

काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

काठमाडौँ, २६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज( सोमबार) बसेको बैठकले उक्त