Logo
प्रमुख समाचार

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो (नामसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ पुस । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम

विस्तृत पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनः यी हुन कांग्रेसका ६ सिटको लागि उम्मेदवार

काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार कांग्रेसले प्रदेश १

प्रचण्ड प्रति लक्षीत गर्दै ओलीले भने- ‘अरूले तालिम र हतियार दिए त जनयुद्ध सनयुद्ध पनि हुने रैछ’

काठमाडौँ, १९ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमाथि गम्भीर प्रश्न उठाएका छन् । नेपाल जनसांस्कृतिक महासंघको ३५औँ स्थापना दिवसको कार्यक्रममा ओलीले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका हुन्

महाधिवेशन प्रतिनिधिमा हारेका पौडेल कांग्रेसकाे राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं, १९ पुस : कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन् । गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित पौडेललाई कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठकको निर्णयहरू

काठमाडौं, १९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ, १९ पुस: नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ ।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आज (सोमबार) बैठक सुरु भएको हो । बैठकले अध्यक्षसहित १५

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

दमक, १९ पुस: नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाको नवौ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व

एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित गौतम कांग्रेसमा

अर्घाखाँची, १९ पुस : एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।  कांग्रेस पाणिनी गाउँसमितिले साेमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई

रेशम चौधरीको पत्नीले गरिन् पार्टी दर्ता

काठमाडौं, १९ पुस । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गरेका छन् । उनले आज श्रीमती रञ्जीता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ता गरेका हुन् ।

विश्वकै होची महिला एलिफको निधन

एजेन्सी, १९ पुस। सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ । ३३ वर्षिया एलिफको निमोनियाबाट निधन भएको

कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले

काठमाडौँ, १९ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको

साउदीद्वारा यमनका विद्रोहीहरू माथि लाल सागरमा पानीजहाज कब्जा गरेको आरोप

रियाद, १९ पुस: यमनी विद्रोहीहरूले होडेडाको प्रमुख बन्दरगाह नजिकै लाल सागरमा इमिरातीको झण्डा लगाइएको जहाज कब्जा गरेको साउदी नेतृत्वको गठबन्धनले सोमबार जनाएको छ। यसले इरान-समर्थित हुथी विद्रोहीहरूलाई चिकित्सा आपूर्ति बोक्ने