Logo
प्रमुख समाचार

तयारी नपुगेको भन्दै एमाले महोत्तरीले सार्‍याे जिल्ला अधिवेशन, ६ पालिकामा अझै भएन अधिवेशन

-रिपोर्टर्स नेपाल/संवाददाता

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १९ पुस । नेकपा (एमाले) महोत्तरीकाे जिल्ला अधिवेशन सरेकाे छ । २३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महाेत्तरीमा भने

विस्तृत पढ्नुहोस
के किम जोङ उन ‘देश र जनताका लागि थोरै खाएर’ दु्व्लाएका हुन् ?

प्योङयाङ, १९ पुस : उत्तर कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् । कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला

आरजुले भाजपाका विदेश विभाग प्रमुखसँग भेटेपछि भीम रावलले उठाए यस्तो प्रश्न

काठमाडौं, १८ पुष । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले नेपाली कांग्रेस सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र

रेशम चौधरीको रिहाईको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १८ पुष । रेशम चौधरीको रिहाईको माग गदै उनका समर्थकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । चौधरीले जेलबाटै भोलि (सोमबार) नयाँ दल दर्ता गर्न लागेका छन् । दल दर्ताको

राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री देउवालाई, पृथ्वी जयन्तीमा विदा दिन आग्रह

काठमाडौं, १८ पुष । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुष २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिन माग गरेका छन् । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार

कसरत गर्दै मोदी (भिडियोसहित)

एजेन्सी, १८ पुस। भारतको उत्तर प्रदेश पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले कसरत गरिरहेको भिडियो सार्वजनिक भएको छ । आज (आइतबार) उत्तर प्रदेश मेरठ शहर पुगेका मोदीले मेजर ध्यानचन्द स्पोर्ट्स यसनिभर्सिटीको शिलान्यास

लुम्बिनी प्रदेशले ३ सिट राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन गर्ने

काठमाडौं, १८ पुस । राष्ट्रियसभाको ३ सिट सदस्यको लागि लुम्बिनी प्रदेशले निर्वाचन गर्ने भएको छ । प्रदेशले ४ वर्ष अवधि पुुरा भएका ३ जना राष्ट्रियसभा सदस्यको खाली हुने स्थानमा निर्वाचन

जाडो बढ्दै गएपछि स्थानीय तहद्वारा विद्यालय बन्द

काभ्रेपलाञ्चोक, १८ पुस: जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न

राष्ट्रियसभाको निर्वाचनमा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, १८ पुस । राष्ट्रियसभाको निर्वाचनको विषयमा छलफल गर्न गठबन्धन दलहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान राष्ट्रियसभाको निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलका शिर्ष नेताहरुको

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा परीक्षण तीव्र बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १८ पुस। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा

नायिका मृणाल ठाकूरलाई कोरोना संक्रमण

एजेन्सी, १८ पुस । बलिउडकी नायिका मृणाल ठाकूरलाई कोरोना संक्रमण भएको छ । उनले इन्टाग्राममार्फत कोरोना संक्रमण भएको बताएकी हुन् । उनले इन्टाग्राममा लेखेकी छिन्,‘मलाई कारोना संक्रमण भएको छ ।