Logo

कसरत गर्दै मोदी (भिडियोसहित)



एजेन्सी, १८ पुस। भारतको उत्तर प्रदेश पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले कसरत गरिरहेको भिडियो सार्वजनिक भएको छ । आज (आइतबार) उत्तर प्रदेश मेरठ शहर पुगेका मोदीले मेजर ध्यानचन्द स्पोर्ट्स यसनिभर्सिटीको शिलान्यास गरेका थिए ।

शिलान्यासपछि मोदीले कसरत गरेका थिए। विश्वविद्यालय मेरठ सलावा र कैली गाउँ क्षेत्रमा बनाइनेछ र त्यसको निर्माणमा लगभग ७०० करोड भारु खर्च हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot