Logo
प्रमुख समाचार

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १८ पुस। भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका

विस्तृत पढ्नुहोस
कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्नेः नेता केसी

काठमाडौँ, १८ पुस: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी

पाल्पा बस दुर्घटना (अपडेट) : मृतकको संख्या ८ पुग्यो

पाल्पा, १८ पुस। पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको जानकारी गराएका छन् । उनका अनुसार मृतकको

महाधिवेशनस्थलमै विहानको खाना खाँदै प्रचण्ड, साथमा नारायणकाजी श्रेष्ठ

काठमाडौं, १८ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजको विहानको खाना प्रज्ञा भवनस्थित् महाधिवेशनस्थलमै खाएका छन् । उनीसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि खाना खाएको तस्विर सार्वजनिक

दक्षिण अफ्रिकी संसद् भवनमा आगलागी

केप टाउन, १८ पुस : केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्। आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको

नेपाली सेनाद्वारा २२९ जना अधिकृत क्याडेटको लागि दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौ, पुस १८ । नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको

मानवीय सहायताअन्तर्गत भारतले अफगानिस्तानलाई दियो ५ लाख मात्रा खोप

एजेन्सी, १८ पुस। भारतले अफगानिस्तानलाई कोरोनाविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो

इजरायलमा भेटियो ‘फ्लोरोना’ भाइरस, कोरोनाभन्दा खतरनाक

एजेन्सी, १८ पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्व नै अक्रान्त भइरहेका बेला इजरायलमा ‘फ्लोरोना’ नाम गरेको नयाँ भाइरसको पहिलो केस पत्ता लागेको छ। अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस

कोलोराडोमा डढेलोबाट ३० हजार मानिस विस्थापित

एजेन्सी, १८ पुस। अमेरिकाको कोलोराडो राज्य नजिकैको वनमा लागेको भीषण डढेलो लागेपछि त्यहाँका ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

डालियान, १८ पुस: उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११:११ मा

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, १८ पुस । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले संसद्को‌ तेस्रो दल नेकपा (माओवादी केन्द्र)को महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको जनाएको हो। सभामुख अग्निप्रसाद

‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति : मुख्यमन्त्री पोखरेल

नवलपुर, १८ पुस: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा