Logo
प्रमुख समाचार

देउवाले गरे १० जनालाई केन्द्रीय सदस्यमा मनोनित, रामचन्द्र र सिटौलासहित को-को परे ? (नामसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । उनले रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह,

विस्तृत पढ्नुहोस
एमसीसी नेपालको हितमा छ, बाजा बजाएर स्वागत गर्नुपर्छ : चुनारा (भिडिओसहित)

काठमाडौं, १७ पुस । राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनाराले अमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दै एमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स

प्रतिनिधि सभाको बैठक भोलि बस्दै

काठमाडौँ, १७ पुस। प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्दै छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक भोलि बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भोलि दिउँसो १ बजे

महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना सङ्क्रमण

महाराष्ट्र, १७ पुस: भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिए । उनले

टर्किमा कोरोना सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

अंकारा, १७ पुस: टर्कीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या दश दिनमा दोब्बर भएको छ । महामारी तीव्ररुपमा फैलिन थालेपछि सङ्क्रमितको सङ्ख्या अत्यधिकरुपमा बढेको स्वास्थ्य मन्त्री फर्हेट्टीन कोकाले शुक्रबार जानकारी दिए ।

भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १७ पुस: भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन्

म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाक्री

काठमाडौँ, १७ पुस। शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छिन् । गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा बोल्दै मन्त्री झाक्रीले यस्तो बताएकी हुन्।

संंस्कृत पढ्दै इस्लाम युवा

– गोपालप्रसाद बराल महोत्तरी, १७ पुुस: मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्नुहुन्छ । सामान्यतया संस्कृत भाषा,

लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन, सर्वसहमति नभए चुनाव हुन्छ : प्रचण्ड

काठमाडौँ, १७ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व चयनका लागि चुनावमा जाने अवस्था आउनसक्ने बताएका छन्। काठमाडौँमा माओवादीको जारी महाधिवेशनमा बन्दसत्र हलबाट बाहिरिने क्रममा प्रचण्डले यस्तो बताएका

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

काठमाडौँ, १७ पुस: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन, स्थायी समिति

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालित

जलेश्वर, १७ पुस: सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका

डोनबासको पूर्वी क्षेत्रमा युद्धको अन्त्य आफ्नो मुख्य लक्ष्य: युक्रेनी राष्ट्रपति

किभ [युक्रेन], १७ पुस: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको पूर्वी क्षेत्रमा युद्धको अन्त्यलाई आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । “दुर्भाग्यवश, हामीले हाम्रो राज्यको पूर्वी भागमा युद्ध समाप्त गरेका छैनौं।