Logo
प्रमुख समाचार

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय भन्दा बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा

विस्तृत पढ्नुहोस
उडिरहेको विमानमा कोरोना पोजिटिभ देखिएपछि शिक्षिकाले विमानको शौचालयलाई बनाईन् क्वारेन्टाइन्

एजेन्सी, १६ पुस। शिकागोबाट आइसल्याण्डको फ्लाइटका बीचमा एक रोचक घटना घटेको छ।अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ३ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको सीएनएनले उल्लेख

यो देशलाई भ्रष्टाचारमुक्त बनाउने नेता चाहिएको छ : ऋषि धमला (भिडिओसहित)

काठमाडौं, १६ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अहिलेको पुस्ता कुरा भन्दापनि काम गर्ने पुस्ता भएकोले समयको सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेताहरुको वरियता सार्वजनिक : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

काठमाडौं, १५ पुस नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर

प्रतिवेदनको मूल स्पिरिटप्रति सबैको समर्थन छ : प्रचण्ड

काठमाडौं, १५ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको बताएका छन् । बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको

‘प्रधानन्यायाधीशको परिवारप्रति पूर्वाग्रह राखेर अनुशन्धान भएको भन्दै खेद व्यक्त’

काठमाडौं, १५ पुष । युवा अधिवक्ता सुलभ खरेलले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरामाथि भैरहेका आक्रमण न्यायिक आचरण तथा पद्धतीविरुद्ध रहेको बताएका छन् । प्लेटो एकेडेमी अफ ल का निर्देशकसमेत रहेको अधिवक्ता खरेलले

सर्वोच्च अदालतका सबै न्यायाधीशहरु र बरिष्ठ अधिवक्ताहरुको पनि सम्पत्ति छानबिन गर्न माग उठ्यो, अब के होला ?

काठमाडौं, १५ पुष । सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उठेको छ । पछिल्लो समय सचेत नागरिकहरुले सामाजिक सञ्जालमार्फत यो आवाज बुलन्द बनाएका छन्। चिकित्सा शिक्षा सुधारको अभियान

मोदी आज नेपाल नजिकै किन आए ?

काठमाडौं, १५ पौष । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको सीमा नजिकै पुगेका छन् । नेपालको पश्चिमी सीमा नजिकैको भारतको राज्य उत्तराखण्डमा मोदी पुगेका हुन् । उत्तराखण्डको पूर्वतर्फ नेपाल नजिकैको

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १५ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । तमू ल्होसार २०७८ का अवसरमा आज

सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

काठमाडौं, १५ पुस । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा भौतिक मन्त्रालयको बेरुजु नाै अर्ब

हाजिर हुन नगएर मन्त्रालयमा चलखेल ! शक्तिको दुरुपयोग गरेको आरोप

काठमाडौं, १५ पुष । औषधि व्यवस्था विभागका तत्कालीन प्रमुख भरत भट्टराईले सरुवा भएको ठाउँमा नपुगी मन्त्रालयमा नै चलखेल गरिरहेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन स्वास्थ्यमन्त्री

नेता न्यौपानेको फरक मत : नेताको सम्पत्ति छानबिन गरी कारबाही गर्ने आँट गरौँ

काठमाडौँ, १५ पुस: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । प्रतिवेदनमाथिको समूहगत छलफलका