Logo
प्रमुख समाचार

बङ्गलादेश प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

ढाका [बंगलादेश], १३ पुस: बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य-ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ । ढाका ट्रिब्यूनको रिपोर्ट

विस्तृत पढ्नुहोस
इजरायलद्वारा सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार

एजेन्सी, १३ पुस । इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा आज (मंगलबार) छेप्यास्त्र प्रहार गरेको

विप्लवलाई माधव नेपालको यस्तो आग्रह (भिडिओसहित)

काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन्   राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी)

अफगानिस्तानमा सात हजार विकास परियोजनाहरू अधूरा

काबुल [अफगानिस्तान], १३ पुस: गरिबी घटाउने, समुदायहरूको लागि सामाजिक-आर्थिक अवस्था सुधार गर्ने र युवाहरूको बसाइँसराइलाई रोक्ने उद्देश्यका सात सञ्चालित नागरिक चार्टर राष्ट्रिय प्राथमिकता कार्यक्रम (सिसिएनपिपि) का कम्तिमा ७,००० परियोजनाहरू अफगानिस्तामा

माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्रको हलभित्रै ऋषि धमला छिरेपछि खैलाबैला (भिडिओसहित)

काठमाडौं, १३ पुष । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा बन्दसत्र जारी छ । विभिन्न समूह बनाएर अहिले नेताहरु अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।

पार्टी एकता कार्यक्रममा माधव नेपाल मन्त्री र मुख्यमन्त्रीहरुसँगै छमछमी नाँचेपछि (फोटोफिचर)

काठमाडौं, १३ पुष । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा कलाकारले

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण (फोटोफिचर)

काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई सम्बोधन

‘ओमिक्रोन’ फैलिएपछि फ्रान्समा कडा प्रतिबन्धको घोषणा

एजेन्सी, १३ पुस। फ्रान्सले कोभिड १९ को ओमिक्रोन भेरियन्टको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कडा प्रतिबन्‍धहरु लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री जिन कास्टेक्सले महामारी ‘कहिले अन्त्य नहुने फिल्मजस्तो’ भन्दै

एसियन सेन्ट्रल जोन भलिबलः महिलातर्फको उपाधि नेपाललाई

काठमाडौं, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाकामा आज (मंगलबार) भएको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको

क्रिस्चियन मिसिनरीको लाइसेन्स भारतले किन नवीकरण गर्न मानेन ?

एजेन्सी, १३ पौष । भारतले विदेशी सहयोगमा चलेका परोपकार संस्थाहरुमाथि कडाई गरेको छ । उनीहरुको विदेशबाट रकम ल्याउन सक्ने अनुमतिको आवेदन अस्वीकृत भएको छ । यसरी अस्वीकृत भएकामा ६ गैरसरकारी

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

सिमकोट, १३ पुस : उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि त्यहाँका

भारतमा थप छ हजार ३५८ जना कोरोना सङ्क्रमित

१३ पुस : भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३