Logo
प्रमुख समाचार

अन्तिम संस्कारको रकम कटाएर अक्षयकोष स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, १३ पुस: प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम बचत गरी मृतकका नाममा अक्षयकोष स्थापना गरेको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका पाउद्वार स्थायी घर

विस्तृत पढ्नुहोस
माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी

काठमाडौं, १३ पुस। नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल

लुधियाना अदालत विस्फोटका मुख्य योजनाकार सिंह पक्राउ

एजेन्सी, १३ पुस । लुधियाना अदालत विस्फोटका मुख्य योजनाकार पक्राउ परेका छन् । जर्मनीमा प्रहरीले प्रतिबन्धित संगठन सिख फर जस्टिससँग निकट सम्बन्ध रहेका आतंकवादी जसविन्दर सिंह मुलतानीलाई पक्राउ गरेको छ

संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान

१३ पुस : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो

ब्राजिलमा भारी वर्षा जारी, बीसको मृत्यु

१३ पुस : ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ ।

मोदीले किने १९ करोडको कार

एजेन्सी, १३ पुस। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार किनेका छन् । उनले मर्सिडिज ब्राण्डको मेब्याक एस-६५० नामक अत्याधुनिक कार किनेका हुन् । मोदीले हालै किनेको मेब्याक एस-६५० कारको बजार

माओवादी स्थायी समिति बैठक सुरु

काठमाडौं, १३ पुस : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो । आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

१३ पुस : यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी

`समाजवादको यात्रा´ कला प्रदर्शनीको अवलोकन गर्दै प्रचण्ड(फोटोफिचर)

काठमाडौँ, १३ पुस। नेकपा माओबादी केन्द्रको ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित `समाजवादको यात्रा´ कला प्रदर्शनीको अवलोकन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।-Photo Source: facebook.com/prachanda.nepal

भारतका १९ राज्यमा फैलियो ‘ओमिक्रोन’

एजेन्सी, १३ पुस। भारतका १९ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिएको छ। योसँगै विभिन्न राज्यमा कडाइ गर्न थालिएको जनाइएको छ । नयाँदिल्लीमा हिजोदेखि लागू हुने गरी रातको समयमा

भाषा, संस्कृति देशका मौलिक सम्पत्ति हुन्: प्रदेश प्रमुख गुरुङ

गण्डकी, १३ पुस: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए । तमु ल्होसार

विपद् व्यवस्थापनमा सरकार सचेत छ: मन्त्री कार्की

विराटनगर, १३ पुस: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताएका छन् ।उक्त मन्त्रालयद्वारा आज आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग