Logo
प्रमुख समाचार

आकाश भैरव हराएको मूर्ति तत्काल पत्ता लगाई पुनःस्थापना गर्न सम्पदा संरक्षण महाअभियानको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ पुस । नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेको छ

विस्तृत पढ्नुहोस
तालिवानद्वारा काबुलमा करिब १०० आपराधिक संदिग्धलाई पक्राउ

काबुल [अफगानिस्तान], १२ पुस: तालिवानले काबुलमा गत हप्तामा लगभग १०० आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ। काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू सशस्त्र डकैतीलगायत विभिन्न घटनामा संलग्न

‘भराेसा छात्रवृत्ति अभियान’ काे शुभारम्भ गर्दै गगन थापाले भने- बालबालिकालाई समाजसँग जोड्न आवश्यक

काठमाडौँ, १२ पुस। नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन् ।आज सोमबार काठमाण्डाैमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न

यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुन्न: प्रचण्ड

काठमाडौँ, १२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने स्पष्ट पारेका छन् । आज (सोमबार) ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा

विश्वभरका नेताद्वारा नोबेल शान्ति पुरस्कार विजेता टुटुप्रति श्रद्धाञ्जलि व्यक्त, जनवरी १ मा अन्त्येष्टि गरिने

जोहानेसबर्ग, १२ पुस: रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

टोकियो, १२ पुस: भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ । ‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत

निर्माणाधीन आयोजनामा दुर्घटना : ऊर्जामन्त्री भुसालद्वारा दुःख व्यक्त

काठमाडौँ, १२ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणमा क्रममा दुर्घटनामा परी दुई जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छिन् । साहस ऊर्जाले प्रवद्र्धन

जनार्दनलाई महासचिव बनाउने प्रचण्डको तयारी, वर्षमानलाई उपाध्यक्षमा राख्ने

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, १२ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको

बङ्गलादेशमा गत हप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ

ढाका, १२ पुस: बङ्गलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ । करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो

शिक्षा मन्त्रालयले जारी गर्यो नयाँ मापदण्ड, पास हुन न्यूनतम ३५ प्रतिशत

काठमाडौँ, १२ पुस। विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय

छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजराइली प्रधानमन्त्री बेनेट क्वारेन्टाइनमा

एजेन्सी, १२ पुस। १४ वर्षीया छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले आफ्नो साप्ताहिक क्याबिनेट बैठकबाट बाहिरिएर सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रधानमन्त्री बेनेटकी छोरीलाई कोरोना संक्रमण देखिएपछि उनी