Logo
प्रमुख समाचार

डेढ घण्टादेखि प्रचण्ड बोलेको बोल्यै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक

विस्तृत पढ्नुहोस
माओवादी अधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

काठमाडौं, १२ पुस : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन

ओमिक्रोन भेरियन्ट भेटिएसंगै हङकङमा कोरोना प्रतिबन्ध अझै बढ्ने

एजेन्सी, १२ पुस। हङकङकी स्वास्थ्यमन्त्री सोफिया चान सिउ चीले आगामी दिनमा कोरोना प्रतिबन्धमा थप कडाइ गर्न सरकार तयार रहेको बताएकी छिन् । क्याथे प्यासिफिक एयरलाइन्सका क्रु सदस्यमा आइतबार कोरोना सक्रमण

हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

– नवीन लामिछाने मनाङ, १२ पुस : जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ

सोमालियामा निर्वाचनसम्बन्धी विवादपछि प्रधानमन्त्री निलम्बनमा

मोगादिशु, १२ पुस: सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गरेका छन् । संकटग्रस्त यस अफ्रिकी मुलुकमा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा

अमेरिकालाई तालिवानको चेतावनी-अफगानिस्तान स्वतन्त्र राष्ट्र हाे, आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य छैन

एजेन्सी, १२ पुस । अफगानी महिलाले मध्यम तथा लामाे यात्रा एक्लै गर्न नपाउने तालिवान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ। तालिवानले ७२ किलोमिटरभन्दा धेरै दुरी यात्रा

क्रिसमसको अवसरमा विश्वका कम्तीमा ७ हजार उडान रद्द

एजेन्सी, १२ पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढ्दा विश्वका हजारौं उडान रद्द भएका छन्। यसले लाखौं यात्रु प्रभावित बने। क्रिसमसको समय भएकाले अन्य समयको तुलनामा यो यात्रुको

प्रधानन्यायाधीश जबरा हटाउन डा. गोविन्द केसी प्रयोग !

काठमाडौं, १२ पुस । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरालाई हटाउनको लागि नेपाल बार एशोसिएशनका अगुवाहरुले डा. गोविन्द केसीलाई प्रयोग गर्न थालेको छ। प्रधानन्यायाधीश जबराले कुनैपनि हालतमा असंवैधानिक तवरले आफूले पद नछोड्ने

माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्र सञ्चालन गर्न बनाइयो सात सदस्यीय अध्यक्ष मण्डल

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले

आर्थिक उत्पादनमा भारतले एकवर्षभित्र फ्रान्स र दुई वर्षपछि बेलायतलाई उछिन्ने: अध्ययन

न्युयोर्क, १२ पुस : विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ । बेलायतको कन्सलटेन्सी सिवरले गरेकाे अध्ययनमा सन्

माओवादी अधिवेशनः केहिबेरमा बन्दसत्र सुरु हुँदै

काठमाडौं, पुस १२। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत केहीबेरमा बन्दसत्र सुरू हुँदैछ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र एक घण्टा ढिलोगरि सुरु हुन लागेको हो ।

स्पेनको ज्वालामुखी तीन महिनापछि रोकियो

एजेन्सी, १२ पुस। स्पेनको क्यानरी टापु ला पाल्माको ज्वालामुखि तीन महिनापछि रोकिएको त्यहाँका अधिकारीहरुले घोषणा गरेका छन् ।वैज्ञानिकहरुले ला पाल्माको ज्वालामुखी विस्फोट भएको तीन महिनापछि सो ज्वालामुखी आधिकारिक रुपमा रोकिएको