Logo
प्रमुख समाचार

प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरे राजनीतिक प्रतिवेदन, ३ बजेबाट छलफल हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको छ । विहान बसेको बैठकमा अध्यक्ष

विस्तृत पढ्नुहोस
थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल ल्याइयो

काठमाडौँ, ९ पुस: कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज (शुक्रबार) बिहान उक्त खोप

कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र बलियो हुन्छ: मन्त्री श्रेष्ठ

ललितपुर, ९ पुस: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेको बताएका छन् ।नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यू

एजेन्सी, ९ पुस। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको हो।

चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि लगायो प्रतिबन्ध

एजेन्सी, ९ पुस। चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको छ। अनलाईनमार्फत चीनभित्र धार्मिक सामग्री फैलाउन खोज्ने ति निकायमाथि सरकारले प्रतिबन्ध लगाएको हो। चिनियाँ सञ्चारमाध्यममा बुधबार

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध एस्ट्राजेनेका खोप प्रभावकारी

एजेन्सी, ९ पुस। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले निर्माण गरेको खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो। बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै उक्त कम्पनीले

साउदी अरब नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई आक्रमण

९ पुस : साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ

संसद् अवरोध गरेकोमा आफ्नै पार्टीसँग भीम रावल असन्तुष्ट

काठमाडौं, ९ पुस । नेकपा (एमाले) ले पछिल्लो समय संसद् अवरोध गरिरहेको छ । तर, एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भने संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन्

बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीको सुझाव

काठमाडौँ, ९ पुस: बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा

आप्रवासीहरु भाग्ने क्रममा डुबेर लिबियामा यसहप्ता ७० को मृत्यु, १०० जना बेपत्ता

९ पुस : लिबियाली सामुद्रिक किनारमा यसै हप्तामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो

आतङ्कवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

बलुचिस्तान [पाकिस्तान], ९ पुस: बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा

ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धको घोषणा

९ पुस : इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । त्यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ