Logo
प्रमुख समाचार

माओवादी सम्मेलन : खाना र बसोबास प्रतिनिधि स्वयंको, खाजाको दायित्व मात्र पार्टीको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ पुस : नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित

विस्तृत पढ्नुहोस
अमेरिका र इयुद्वारा लिथुआनिया विरुद्ध चीनको जबरजस्तीको बारेमा चासो

वासिङ्टन [अमेरिका], ८ पुस: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा

अन्तर स्थानीय तहमा कर्मचारी सरुवा स्थगित

काठमाडौँ, ८ पुस। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीहरुको सरुवा स्थगित गरेको हो । लोक सेवा

राजनितिक दलको उम्मेदवार बन्नेलाई त्रिविले कारबाही गर्ने

काठमाडौं, ८ पुस । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई राजनितिक दलको उम्मेदवार तथा प्रतिनिधि बन्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। त्रिविले एक सुचना जारी गर्दै पदाधिकारी, प्राध्यापक, शिक्षक

ख्वप इन्जिनियरिङ कलेजमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भादगाउँ, ८ पुस: भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो । ख्वप

स्वास्थ्य राम्रै रहे अर्काे पटक पनि राष्ट्रपतिमा उठ्छु: बाइडेन

८ पुस : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् ।अमेरिकामा

उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

इस्लामावाद, ८ पुस: पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक

कडा सुरक्षा घेरामा कांग्रेस प्रदेश नं २ निर्वाचन

जनकपुर, पुस ८ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहेपनि दुई पक्षबीचको विवादले मतदान निर्वाचन आजलाई

कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन

एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग, तत्काल कतै नजाने

काठमाडौं, ८ पुस । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन्

जनताको विश्वास जितेर मात्र एमसीसी अघि बढाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ८ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जितेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउनुपर्ने बताएका छन् । हिजो (बुधबार) रौतहटको वृन्दावन नगरपालिका वडा नं-५

सुविधायुक्त पक्की भवनमा पठनपाठन

खोटाङ, ८ पुस: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित सरस्वती माध्यमिक विद्यालयमा सुविधायुक्त पक्की भवनमा अध्ययन÷अध्यापन सुरु गरिएको छ । लामो समयसम्म पुरानो तथा ढुङ्गा-माटोले बनेको विद्यालय भवनको धुलाम्मे कक्षा कोठामा