Logo
प्रमुख समाचार

कांग्रेस मतगणना अपडेटः खुल्ला महिलातर्फ केन्द्रीय सदस्यमा संग्रौलाको अग्रता, पछ्याउदै भुषाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडी छिन् । हालसम्म ७ सय मतपत्र गणना हुँदा उनले ४१८ मत प्राप्त

विस्तृत पढ्नुहोस
अब मेरो गुम्ने केही छैन : चन्द्र भण्डारी

काठमाडौँ, ५ पुस। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो जीवनमा धेरै कुरा गुम्नुका साथै लुटिएको बताएका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । भण्डारीले सामाजिक सञ्जालमार्फत

भारतमा ओमिक्रोन संक्रमितको संख्या डेढ सय नाघ्यो

एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित

क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्छ: डा. एन्थोनी फौची

एजेन्सी, ५ पुस। वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिएका छन् । फौचीले एनबीसी टेलिभिजनको ‘मिट द प्रेस’ कार्यक्रममा कुरा गर्दै

मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

विराटनगर, ५ पुस । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार

माओवादी प्रदेश २ काे सम्मेलन सकियाे, नयाँ नेतृत्व प्रचण्डले कर्जन्हामा घाेषणा गर्ने

सर्लाही, ५ पुस :  सर्लाहीमा दुई दिनसम्म चलेकाे नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलननले प्रदेश कमिटी नै चयन गर्न सकेकाे छैन । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय

आजबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुँदै विश्वप्रकाश

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सोमबारबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने भएका छन् । नवनिर्वाचित महामन्त्री शर्माले आज पत्रकारसँगको कुराकानीको क्रममा नयाँ भुमिका पाएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट

शोभायात्रासहित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

काठमाडौं, पुस ५ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन

कांग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना

खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो

काठमाडौं, ४ पुस: नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो । खुला

खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते

काठमाडौं, ४ पुस : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् ।

सर्वदलीय बैठकमा एमसीसीबारे बहस, एक्लियो कांग्रेस

काठमाडौं, ४ पुस : अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले