Logo
प्रमुख समाचार

सर्वदलीय बैठक बिनानिश्कर्ष सम्पन्न, कसले के भने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीबारे साझा धारणा बनाउनको लागि बोलाईएको उक्त बैठक

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशन : खुला ३५ केन्द्रीय सदस्यमा ५० प्रतिशत नयाँ अनुहारको सम्भावना

काठमाडौं, मंसिर। नेपाली कांग्रेसको खुला ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार आउने सम्भावना बढेको छ । अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा

सर्वदलीय बैठक सुरु, एमालेबाहेक सबै दलका प्रतिनिधिहरु सहभागी

काठमाडौं, ४ पुस । एमसीसी सम्झौताबारे छलफल गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका

गगन थापा र विश्वप्रकाश शर्मालाई मन्त्री रामकुमारी झाँक्रीद्वारा बधाई

काठमाडौँ, ४ पुसः नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनबाट महामन्त्री पदमा विजयी भएका थापा

सर्वदलीय बैठक शुरु

काठमाडौँ, ४ पुस। सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो।  बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या, धारा १४४ लगाइयो

एजेन्सी, ४ पुस। १२ घण्टाभित्र भारतको केरल राज्यस्थित अलाप्पुझा जिल्लामा दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताहरुको हत्या भएको हो । हिजो (शनिबार)

मन्त्री खतिवडाद्वारा खोप कार्यक्रमको शुभारम्भ

काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई

हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन विशेष

हङकङ, ४ पुस: हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) को सातौं कार्यकालको विधान परिषद् (लेगको) निर्वाचनको निर्वाचन समिति निर्वाचन क्षेत्रको संचयी मतदान दर दिउँसो ३:३० बजेसम्म ९०.०६ प्रतिशत पुगेको छ। स्थानीय

इजरायली सेनाद्वारा वेस्ट बैंकमा भएको गोलीकाण्डमा संलग्न ४ संदिग्ध पक्राउ

जेरुसेलम, ४ पुस: इजरायली सेनाले आइतवार आफ्नो सेनाले कब्जा गरेको वेस्ट बैंकमा एक घातक गोलीबारीमा भाग लिएको विश्वास गरिएका चार प्यालेस्टाइनी संदिग्धहरूलाई पक्राउ गरेको छ। बिहीबारको घटनामा कम्तिमा एक प्यालेस्टिनी

चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प

बेइजिङ [चीन], ४ पुस: उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा

मलंगवामा नेपाल निजामती कर्मचारी युनियन सर्लाहीको आठौँ जिल्ला अधिवेशन सम्पन्न

बखतियार अलि-सर्लाही,पुस ३।  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।उक्त अधिवेशनबाट नयाँ  अध्यक्षतसहित विभिन्न पदमा नयाँ पदाधिकारीहरु सर्वसम्मति बाट चयन

१८औँ राष्ट्रिय ज्यापू दिवस समारोहको उट्घाटन गर्दै प्रधानमन्त्री

काठमाडौं, ४ पुस । योमरी पूर्णिमाका दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा बसन्तपुरमा ज्यापू संस्कृति विकास कोषद्वारा आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस समारोह उद्घाटन गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस