Logo
प्रमुख समाचार

लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

उआगाडोउगु, २५ मङ्सिर; बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेश अनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन् ।

विस्तृत पढ्नुहोस
युक्रेनलाई क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता जोगाउन सहयोग गर्ने म्याक्रोनको वाचा

पेरिस [फ्रान्स], २५ मङ्सिर: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोन वार्तामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार किभलाई आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न मद्दत गर्ने फ्रान्सको दृढ संकल्प व्यक्त गरेका

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध

एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई

विश्व बैंक दाताहरूद्वारा अफगानिस्तानका लागि २८० मिलियन अमेरिकन डलर अनुमोदन

वासिङ्टन [अमेरिका], २५ मङ्सिर: विश्व बैंक दाताहरूले शुक्रबार अफगानिस्तानलाई मानवीय समस्याहरू सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन्। अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य

डिसेम्बर ११ सम्म सबैभन्दा बढी कोभिड-१९ प्रभावित देशहरूमा सङ्क्रमितको नवीनतम अद्यावधिक

बेइजिङ, २५ मङ्सिर : जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले डिसेम्बर ११ सम्ममा सबैभन्दा धेरै कोभिड-१९ प्रभावित देशहरूमा सङ्क्रमितको नवीनतम अद्यावधिकहरू निम्न बमोजिम तयार पारेको छ ।

समाजवादका लागि बानी र संस्कारमा परिवर्तन जरुरी छ : अध्यक्ष नेपाल

रुपन्देही, २५ मङ्सिर: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिएका छन् । समाजवादका निम्ति पूर्वाधार

ललितपुरमा विद्यार्थीका लागि विशेष चित्रकला कक्षा सञ्चालन

ललितपुर, २५ मङ्सिर: चित्रकलाका माध्यमबाट अघि बढ्न चाहने विद्यार्थीका लागि यहाँ विशेष चित्रकला कक्षा सञ्चालन गरिएको छ । योङ पिकासोको आयोजना तथा प्रतिभा समाजको सहकार्यमा आजदेखि हरेक शनिबार बिहान ९

कांग्रेस सभापतिमा पौडेलले उम्मेदवारी नदिने

काठमाडौँ, २५ मङ्सिर।कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। आज शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्।

ओली निरंकुश प्रवृतिका पात्र हुन्, उनी सुध्रिदैनन् : अध्यक्ष नेपाल

बुटवल, २५ मङ्सिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई हिटलरसँग तुलना गरेका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीद्वारा आज (शनिबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष

व्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने

तनहुँ, २५ मङ्सिर: व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

१ सय ७६ शरणार्थीलाई लिबियाबाट रुवाण्डामा सारियो

त्रिपोली [लिबिया], २५ मङ्सिर: शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार, “आपतकालीन ट्रान्जिट

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

नयाँ दिल्ली [भारत], २५ मङ्सिर: भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ विदेश मन्त्रालयले शनिबार जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व