Logo
प्रमुख समाचार

राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको

विस्तृत पढ्नुहोस
एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास

लन्डन, २२ मंसिर : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल

भारतको सैनिक इतिहासकै शक्तिशाली थिए जनरल विपिन रावत

जनरल विपिन लक्ष्मण सिंह रावत भारतका रक्षा प्रमुख थिए । उनी भारतको प्रथम रक्षा प्रमुख हुन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले रक्षा प्रमुखको पद खडा गरी उनलाई जिम्मेवारी दिएको थियो

महाधिवेशनपछि एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक, १५ एजेण्डा तय

काठमाडौं, २२ मंसिर : नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १० औं महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक २५ र २६ मा

शेखर र प्रकाशमानले छाडेनन् अडान, भोलि विहान आकांक्षी बाहेकको बैठक

काठमाडौं, २२ मंसिर : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।  आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको

कांग्रेसले महाधिवेशनका लागि जारी गर्‍यो ६ बुँदे आचारसंहिता

काठमाडौं, २२ मंसिर : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । कांग्रेस निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै आचारसंहिता बारे जानकारी दिएको हो ।

भारतका रक्षा प्रमुख विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

एजेन्सी, २२ मंसिर । सैनिक हेलिकोप्टर दुर्घटनामा परी जिवितै उद्धार गरिएपनि भारतका रक्षा प्रमुख जनरल विपिन रावतको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टरमा १४ मध्ये १३ को मृत्यु

एजेन्सी, २२ मंसिर । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको

पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारः राष्ट्रपति

काठमाडौं, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकि छिन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टर (भिडियोसहित)

एजेन्सी, २२ मंसिर । भारतका रक्षा प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्ट रतालिम नाडुको कुनरमा दुर्घटनाग्रस्त भयो । हेलिकोप्टर पहाडमा खसेको थियो । हेलिकोप्टरमा आगलागी भएपछि तत्काल उद्धार गरिएको थियो

भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट उद्धार गरिएका ३ को अवस्था चिन्ताजनक

एजेन्सी, २२ मंसिर । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएको समाचार एजेन्सी एएनआइले जनाएको

यी हुन् भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेकाहरु (सुचीसहित)

एजेन्सी, २२ मंसिर । भारतमा सैनिक प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएपछि मृतकबारे चासो भएको छ । समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त हेलिकोप्टर ध्वस्त भएको जनाएको छ । एएनआइले १४ जना हेलिकोप्टरमा