Logo
प्रमुख समाचार

बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, १७ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत

विस्तृत पढ्नुहोस
विद्यालयलाई सहयोग जुटाउँदै पूर्वविद्यार्थी

दमौली, १७ मङ्सिर: तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थी विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अङ्ग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरुले अभियान नै

पदबहाली गर्दै ओलीले भने- राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ (फोटोफिचर)

काठमाडौं, १७ मंसिर :नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित

खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

रोल्पा, १७ मङ्सिर: आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा

पदभार ग्रहण गर्दै ओलीले भने- गठबन्धनको सरकारबाट देश चलेन, ताजा जनादेशमा जाऔं

काठमाडौँ, १७ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारबाट देश नचलेको स्पष्ट पारेका छन्। आज (शुक्रबार) दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै उनले छिटोभन्दा छिटो ताजा जनादेशमा

माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

काठमाडौँ, १७ मङ्सिर: नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन,

आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १७ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन्

भारतको हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु

नयाँ दिल्ली, १७ मङ्सिर: उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी

उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

इराक, १७ मङ्सिर: उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ। सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले

ओमिक्रोनः नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

१७ मङ्सिर : अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि

बारका अगुवा र हड्ताली न्यायाधीशहरुका कारण अवरुद्ध सर्वोच्च अदालत आजबाट लयमा फर्कियो, शम्भु थापा पनि बहसमा सहभागी

काठमाडौं, १७ मंसिर । नेपाल बार र हड्ताली न्यायाधीशहरुको कारण अवरुद्ध रहँदै आएको सर्वोच्च अदालत आजबाट लयमा फर्किएको छ । आजबाट कानून व्यवसायीहरु बहस/पैरवीमा फर्किएका छन् । दिनप्रतिदिन नयाँ माग

मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १७ मङ्सिर। नेपाल कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको