Logo
प्रमुख समाचार

तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १६ मङ्सिर। तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा दुवै पक्षबीच बुधबार ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ। भिडन्तमा मानवीय क्षति

विस्तृत पढ्नुहोस
राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

काठमाडौँ, १६ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी

कांग्रेस कर्णाली : पाैडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदरवारी, देउवा पक्षबाट को-को छन् आकांक्षी ?

सुर्खेत, १६ मंसिर : नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भाेलि मनाेनयन र पर्सी

सत्तारूढ दलको बैठक बालुवाटारमा शुरु

काठमाडौँ, १६ मङ्सिर। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक शुरु भएको छ । बिहीबार बालुवाटारमा सत्तारूढ दलको बैठक शुरु भएको हो।-तस्वीर : रोशन सापकोटा -रासस

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

म्याड्रिड [स्पेन], १६, मङ्सिर: कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर

कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

काठमाडौँ, १६ मङ्सिर: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

१६ मङ्सिर : पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको

नाइजेरियामा डुङ्गा दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं, मंसिर १६ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका एक इस्लामिक विद्यालयका

उड्ने जहाजलाई हातले धकेलेर गुडाउनु परेपछि…

बाजुरा, मंसिर १६ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी

भारी हिमपातको सम्भावना

काठमाडौं, मंसिर १६ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसाम विज्ञान विभागले जारी

राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश

काठमाडौं, १५ मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही

कोइराला परिवारको किल्ला ढाल्ने देउवा-सिटौला रणनीति विफल

विराटनगर, १५ मंसिर । कोइराला परिवारका लागि प्रतिष्ठाको लडाईं बनेको मोरङ काँग्रेस सभापतिमा डिकबहादुर लिम्बूले बाजी मारेका छन् । लिम्बूले देउवा सिटौला समूहको साथ पाएका दिलिप गच्छदारलाई ४८२ मतले पराजित