Logo
प्रमुख समाचार

संक्रमण बढेपछि मस्कोमा लकडाउन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ कात्तिक : रुसको राजधानी मस्कोमा कोरोना संक्रमण बढेपछि लकडाउनको घोषणा गरिएको छ । मस्कोमा फार्मेसी र सुपरमार्केटबाहेक अन्य पसल बन्द गरिएको जनाइएको हो

विस्तृत पढ्नुहोस
कार्यकर्तालाई चुनावको तयारीमा लाग्न अध्यक्ष नेपालको निर्देशन

कञ्चनपुर, ११ कात्तिक: नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने

मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनुहुन्न : मन्त्री खतिवडा

काठमाडौँ, ११ कात्तिक: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उनले आफ्नो कार्यकालमा भ्रष्टाचार नहुने स्पष्ट पारेका छन् । स्वास्थ्य पत्रकार मञ्चले आज (बिहीबार) मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले

प्रतिनिधिसभा बैठक सुरु, एमाले सांसदहरुको अवरोध (लाईभ–भिडिओ)

काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले उठेर नाराबाजी सुरु गरेका छन् । एमालेका सांसदहरुले यसअघिदेखि

चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइजिङ, ११ कार्तिक: संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको “चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन” भएको प्रतिक्रिया दिएको छ। बेइजिङले यस्ता कदमले सम्बन्ध

इराकी सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु

११ कात्तिक : इराकको पूर्वी दियाला प्रान्तमा बुधबार इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ । त्यहाँको सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको

बेलायतमा २४ घन्टामा करिब ४४ हजार संक्रमित थप

११ कात्तिक । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँ गएको

जलवायु परिवर्तनबाट सृजित समस्या समाधान गर्न राष्ट्रपति सीको आग्रह

बेइजिङ, ११ कार्तिक : चीनले मानवजातिको साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई अभिलेखीकरण गर्दै आफ्नो अनुभव र दृष्टिकोणलाई

प्रेमका कारण शाहि परिवार त्यागेकी माको वन बिएचके फ्ल्याटमा बस्ने

एजेन्सी, ११ कात्तिक । सामान्य मानिससँग विहे गर्न शाहि परिवारको पद्वीलाई लत्याउने केई माको अब अमेरिका बस्ने भएकी छिन् । एक रिपोर्ट अनुसार उनी आफ्नो श्रीमानसँग एक बेड रुम फ्ल्याटमा

चीनमा गगनचुम्बी भवन बनाउन प्रतिबन्ध

एजेन्सी, ११ कात्तिक । चीनका साना सहरहरुमा गगनचुम्बी भवनहरु बनाउन प्रतिबन्ध लगाइएको छ । ३० लाखभन्दा कम जनसंख्या भएका सहरहरुमा यस्तो प्रतिबन्ध लगाइएको हो । साना सहरहरुमा १५० मिटरभन्दा अग्ला

क्यानाडामा पहिलो पटक हिन्दू रक्षामन्त्री चयन

एजेन्सी, ११ कात्तिक । भारतीय मुलकी कयानाडीयन राजनितिज्ञ अनिता आनन्द क्यानाडाकी नयाँ रक्षा मन्त्रीको रुपमा चयन भएकी छिन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको क्याविनेटमा रहेका पूर्व रक्षा मन्त्री हरजीत सिंह

ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने समति भएको भन्ने कुरा झुठो हो : भीम रावल

काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो भएको बताएका