Logo
प्रमुख समाचार

काश्मिरमा मिनि बस दघर्टना: ८ को मृत्यु, १० घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ कात्तिक । जम्मू काश्मिरमा मिनि बस दुर्घटना भएको छ । काश्मिरको डोडा क्षेत्रमा बिहीबार मिनि बस पडाडबाट तल खस्दा ८ जनाको मृत्यु भएको

विस्तृत पढ्नुहोस
सिरियामा मानवीय सहायताको खाँचो

११ असोज : सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो हुने संयुक्त राष्ट्रसंघले जनाएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै

चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने : प्रधानमन्त्री देउवा

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठक समारोहमा बोल्दै देउवाले कोरोना खोपको अभाव

‘बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढ्यो’

एजेन्सी, ११ कात्तिक। ताइवानकी राष्ट्रपति साइ इङ वेनले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचनापछि चीनले ताइवानमाथी झनै खतरा बढाएको बताएकी छिन्। गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको विरोध कायमै

काठमाडौं, कार्तिक ११ । पुनर्स्थापित प्रतिनिधि सभाको तेह्रौ बैठक आज दिउँसो २ बजे बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश

ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार छैन : चीन

एजेन्सी, ११ कात्तिक। ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार नभएको चीनले स्पष्ट परेको छन् । अमेरिकाले राष्ट्रसंघमा ताइवानको पनि अर्थपूर्ण सहभागिता हुनुपर्ने आवाज उठाएपछि चीनले यस्तो जवाफ फर्काएको हो

मन्त्री झाँक्री मौसमी ज्वरोका कारण अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

काठमाडौँ, ११ कात्तिक: नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै

काठमाडौं, कार्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औंसम्मेलनमा सहभागी हुने क्रममा दुई देशका

 प्रचण्डद्वारा जनयुद्धका महान् सहिदका परिवारजनसँग भेट

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गरेका चितवनका महान् सहिदहरुका परिवारजनसँग भेटघाट र छलफल

भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर, कात्तिक ११। पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले) को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर

हिलारी क्लिन्टनकी विश्वासपात्रद्वारा यौनबारे सनसनीपूर्ण खुलासा

एजेन्सी, १० कात्तिक । हिलारी क्लिन्टन विश्व चर्चित महिला हुन् । उनी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हुन् । पूर्व राष्ट्रपति विल क्लिन्टन उनका पति हुन् । हिलारीकी नजिककी सहयोगी हुन् हुमा