Logo
प्रमुख समाचार

उपप्रधानमन्त्री पोखरेलद्वारा उपचार सहज बनाउन कैलालीका प्रजिअलाई निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो स्थितिबारे जानकारी लिँदै राज्यको उपस्थिति जनाउन त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्

विस्तृत पढ्नुहोस
विशेष अधिवेशन बोलाइनाको आशय राम्रो देखिँदैन : माओवादी केन्द्र

काठमाडौँ, २१ वैशाख: नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी

अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : देउवा

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारल संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कडा आपत्ति जनाएका

कांग्रेस बैठक सम्पन्न : प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल पार्ने निर्णय

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल पार्ने

संसदीय दलको नेता को बन्ने भनेर ठाकुर र महतोबीच विवाद चर्कियो, हस्ताक्षर अभियान स्थगन्

काठमाडौं, २१ बैशाख । फुटको डिलमा रहेको संसदको चौथो दल जनता समाजवादी पार्टी, नेपालभित्रको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पनि मतभेद सुरु भएको छ । पार्टीमा अध्यक्ष ठाकुर र महतोले एउटा

नेकपा (माओवादी केन्द्र) द्धारा सरकारलाई दिएको समर्थन फिर्ता, पत्र भोलि दर्ता गर्ने

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बेठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष पुष्पकमल

नेतन्याहूलाई बहुमत सिद्ध गर्न मङ्गलबार मध्यरातसम्मको समयसीमा

२१ बैशाख : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि नयाँ गठबन्धन सरकार निर्माणका लागि मङ्गलबार मध्यरातको समयसीमा तोकिएसँगै इजरायलको राजनीतिमा तिब्र सरगर्मी शुरु भएको छ । प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसके १२

सङ्क्रमणको जाखिम बढ्यो, परीक्षा रोकिएन

–जनक श्रेष्ठ, लमजुङ, २१ वैशाख: सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

२१ बैशाख (रासस) – बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं

‘कोभिड–१९ खोप निर्माणमा सहकार्य आवश्यक’

२१ बैशाख: सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी

देउवा–दाहाल गोप्य भेटवार्ता, प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न सहमत

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । देउवा र दाहालबीच हिजो चक्रपथस्थित एक

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ त ? देव गुरुङसँग विशेष कुराकानी,(भिडिओसहित)

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङसँग पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न

Screenshot