Logo
प्रमुख समाचार

कांग्रेसमा देउवा विरुद्ध मोर्चाबन्दी, असन्तुष्टको गोप्य बैठक

काठमाडौं १८ असार । नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास

विस्तृत पढ्नुहोस
ट्रम्पको कार्टुन बनाउदा जागिर चट

काठमाडौ, १७ असार । क्यानाडाका कार्टुनिस्ट माइकल डि अडेरलाई न्यु ब्रन्सविकको एक प्रकाशन कम्पनीको जागिरबाट निकालिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएका कारण उनले जागिरबाट हात धुनुपरेको हो

नेकपामा बल्झिदै विवाद, समाधानको संकेत देखिएन

असार १७, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद थप चुलिदै गएको छ । पार्टीका शिर्ष नेताहरुविच पार्टीको वैचारिक कार्यदिशा के हुने भन्नेबारेको विवाद चलिरहेकै बेला पार्टी

गृहको नक्कली लेटरप्याड, प्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर

गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्ती पक्राउ परेपछि यस्तो रहस्य खुलेको

भारी वर्षाले मुम्बईमा २६ को ज्यान गयो

भारतको मुम्बईमा भारी वर्षाका कारण जनधनको व्यापक क्षति भएको छ । मङ्गलबार २६ जनाको ज्यान गइसकेको छ । पिमपिमाडा क्षेत्रमा पर्खाल भत्कदा ज्यान गुमाउनेका संख्या २१ पुगेको छ । मर्नेहरुको

वनमन्त्री बस्नेत डिग्रीको परीक्षामा सहभागी

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत स्नातकोत्तर तह पहिलो वर्षको जाँच दिईरहेका छन् । बस्नेतले गत बिहीबार पहिलो पेपर (राजनीतिक सिद्धान्त तथा विश्लेषण) को परीक्षा दिएका थिए।

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप

हङकङमा सरकारविरोधी आन्दोलनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीले विधान परिषद भवन नियन्त्रणमा लिएपछि हटाउने क्रममा हिंसात्मक गतिविधि भएको हो । प्रदर्शनकारीले भवनमा तोडफोड गरेका छन् । भवनमा तोडफोड हुनथालेपछि

मुम्बईमा पर्खाल भत्कदा १३ को मृत्यु, भारी वर्षाका कारण सार्वजनिक बिदा

भारतको औद्योगिक शहर मुम्बईमा भारी वर्षाका अनुमान गरिएपछि सार्वजनिक बिदा दिइएको छ । भारतको मौसम पूर्वानुमान विभागले मङ्गलबार भारी वर्षा हुने अनुमान गरेको हो । महाराष्ट्र सरकारले सरकारी कार्यालय देखि

तस्बिरबाट महिलाको वस्त्र हटाउने एप

काठमाडौं, १७ असार । तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्। पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको

नेतृत्वसँग खनिए नेकपाका सांसद

काठमाडौं १७ असार । संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम

‘सरकार असफल भए हामी पनि सिद्धिन्छौं’

काठमाडौं, १७ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ

महिला वन अधिकृतलाई कुट्दा प्रहरी रमिते

महिला वन अधिकृतलाई गाउँलेले लाठीले कुटिरहेका छन्, प्रहरी मुकदर्शक छ । ट्याक्टरको माथि बसेकी महिलाले चिच्याउँदै हातले लाठी छेकेको छेक्यै छिन् । यो भिडियो दक्षिणी भारतको तेलंगनाको हो । अहिले