Logo
प्रमुख समाचार

‘वन’सम्बन्धी वार्ताका लागि दुई कोरीयाको भेट

काठमाडौँ,२४ मंसिर । दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ । त्यस प्रतिनिधिमण्डलमा केही वन विज्ञासँग सम्बन्धित

विस्तृत पढ्नुहोस
साउदी अरेबियाले खशोग्जीका हत्या आरोपिलाई टर्की पठाउन मानेन

काठमाडौँ, २४ मंसिर ।पत्रकार जमाल खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई सुम्पिन टर्कीले गरेको अनुरोधलाई साउदी अरेबियाका विदेशमन्त्रीले अस्वीकार गरेका छन्। एक साता भन्दा अघि टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले खशोग्जीको हत्यामा

लाखौ हिन्दूहरुले दिल्लीमा किन गरिरहेका छन प्रदर्शन?

काठमाडौँ,२४ मंसिर ।हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा

पेरुमा भ्रष्टाचार विरुद्ध आज जनमतसङ्ग्रह हुदै

काठमाडौँ,२३ मंसिर ।पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आज मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन सक्नेछ ।

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७०० पक्राउ

काठमाडौँ,२३ मंसिर । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ

इन्डोनेसियाः बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

काठमाडौँ,२३ मंसिर । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन्

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ,२३ मंसिर ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक

सिंहदरबारमा अन्तर प्रदेश परिषद्को बैठक-फोटोफिचर

काठमाडौँ,२३ मंसिर । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान,

भ्रष्टाचार रोक्न‘म्याग्निफाइड ग्लास’लगाएर हेर्नुहोसः प्रधानमन्त्री

काठमाडौँ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा म्याग्निफाइड ग्लास लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट

चाक्सीबारीमा पौडेल समूहको छुट्टै भेला

काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टाछट्टै भेला भएको छ । विधान सर्वसम्मतीले पारित गर्ने दाबी गरिएपनि दुवै

‘राष्ट्रिय अभियानलाई साकार पार्न निजी तथा सहकारी क्षेत्रको लगानी आवश्यक’

बनेपा, २३ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित

अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु

काठमाडौं, २३ मंसिर । अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु