Logo
प्रमुख समाचार

देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु

काठमाडौं २२ फागुन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले एक ठाउँमा आउन थालेका छन । सभापति शेरबहादुर देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री

विस्तृत पढ्नुहोस
‘कम्युनिष्ट सरकार सहिदको त्यागमाथि उभिएका कारण सहिदप्रति थप जिम्मेवार’ : प्रचण्ड

इटहरी, २१ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको मंगलबार उद्घाटन गर्नुभएकाे छ । इटहरी वडा नम्बर–१९ मा नवनिर्मित भवनको उद्घाटन गर्दै

युवाका हातमा भावी नेतृत्व : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भावी नेतृत्व युवा पुस्ताका काँधमा जाने भएकाले इमान्दारीपूर्वक अनुशासनमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सेवा दलमा

रानीपोखरीमा अर्को राजनीति : पुनः निर्माण गर्ला त उपभोक्ता समितिले ?

फागुन २१, काठमाण्डौ । २०७२ सालको भुकम्प पछि ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ । लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण अब भने सम्पन्न हुन्छ कि भन्ने आशा

‘राजालाई लोकतन्त्र बुझाउने देउवाले मलाई पाठ सिकाउनुपर्दैन्, अब सभापति बन्न दिन्नौं’

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाएका छन् । आज राति

‘चार आयोगका अध्यक्षको नाम अनुमोदित’

काठमाडौँ, २१ फागुन । संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । मंगलबार अपरान्ह बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र

‘मविरुद्ध फर्जी उजुरी पर्यो’

काठमाडौं, २१ फागुन । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले संसदीय सुनुवाइ विशेष समितिमा आफू विरुद्ध परेका सबै उजुरी फर्जी भएको दाबी गरेका छन् । मंगलबार संसदीय सुनुवाइ विशेष समितिमा

संविधान कार्यान्वयनप्रति राप्रपा९संयुक्त०को प्रतिबद्धता

विराटनगर, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा

शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र

अमेरिकासँगको व्यापार वार्तामा धेरै काम गर्न बाँकी छ – चीन

बेइजिङ, २१ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा

किम जोङ अन स्वदेश फिर्ता

प्योङयाङ, २१ फागुन । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएले जानकारी दिएको छ । नेता किमलाई