असार २६, काठमाण्डौ । काठमाडौंमा संचालित ट्याक्सीलाई व्यवस्थित र सुविधाजनक बनाउन सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । सरकारले पुराना ट्याक्सी विस्थापन गर्दै लैजाने
योगा गर्न यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राँची पुगे । अन्तर्राष्ट्रिय योगा दिवसको उद्घाटनका अवसरमा झारखण्डको राँची पुगेका मोदीले प्राचीन अभ्यासका रुपमा योगाको व्याख्या गर्दै यसलाई रङ्ग, जात, उमेरभन्दा माथिको
रुसका कुनै बेलाका शासक जोसेफ स्टालिनको गृह क्षेत्र जर्जियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोर विरोध भएको छ । कम्युनिष्ट शासनको अन्तसँगै जर्जिया रुसबाट अलग भएपछि त्यहाँ रुसविरोधी भावना बढेको छ
बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस जोन्सन प्रबल दाबेदार देखिएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीको नेता बन्नका लागि भएको चुनावमा जोन्सन बलिया देखिएका छन् । उनले अन्तिम चरणको प्रतिष्पर्धामा स्थान पक्का गर्दा
धनुषा, असार ६ । डिआइजी हरिबहादुर पाल विशेष ब्यूरोमा सरुवा भएर फर्कदै गर्दा नेपाल-भारत सीमा प्रहरी चौकीको उद्घाटन गरेका छन् । विशेष ब्यूरोपमा सरुवा भएर फर्कदै गर्दा पालले धनुषाको लग्मा
२६, काठमाण्डौ । सरकारले नो अजेक्सन लेटर दिन बन्द गरेको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले अनिवार्य लिनुपर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेको हो । सरकारको यो
उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आज यहाँ
काठमाडौं, ५ असार । आफूमाथि चौतर्फी घेराबन्दी हुनथालेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकै कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफूसँग भेट्न आउने देखि पार्टीका आन्तरिक प्रतिष्पर्धीसँग पनि कडा
इरानले अमेरिकाको ड्रोन खसालिदिएको छ । इरानले अमेरिकी सैन्य ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै खसालिदिएको दाबी गरेको छ । अमेरिकाले भने ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहँदा इरानले आक्रमण
काठमाडौं । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अहिले त्यस्तै व्यवहार देखाएका छन् । गफ गर्ने तर काम नगर्ने बानी परेका खरेलले निगमको
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताउनुभएको छ । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि