Logo
प्रमुख समाचार

आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण – नेता सिंह

काठमाडौँ १७ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताउनुभएको छ । काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको

विस्तृत पढ्नुहोस
वाम एकताको प्रमुख आधार माक्र्सवाद : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १७ पुस । वाम एकताका सैद्धान्तिक आधार सामाजिक न्याय र सन्तुलित वितरण प्रणाली हुनुपर्नेमा जोड दिइएको छ। नेपाल अध्ययन केन्द्रले आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले सामाजिक आर्थिक रुपान्तरण नै

बिरामी नेता शेर्पासँग अध्यक्ष प्रचण्डको भेट

पुस १७, काठमाडौं । अघिल्लो साता मुटुको अप्रेसन गरेर घरमै आराम गरी रहनुभएका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गर्नुभएको छ । सोमबार बिहान नेता शेर्पाको निवास काठमाडौं–६,

सडक दुर्घटनामा ४० जनाको मृत्यु

नैरोबी, १७ (रासस/एएफपी/सिन्ह्वा) : केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको

राष्ट्रियसभा निर्वाचन लगत्तै सत्ता हस्तान्तरणः रक्षामन्त्री प्रधान

काठमाडौं, १७ पुस । रक्षामन्त्री भिमसेनदास प्रधानले राष्ट्रियसभा निर्वाचन लगत्तै सरकार सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको बताएका छन । काठमाडौं सुनचाँदी व्यवसायी संघले नव निर्वाचित जनप्रतीनिधीहरुको सम्मानमा गरेको कार्यक्रममा मन्त्री

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

दमास्कस, १६ पुस : सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र

अपराध तथा देवानी संहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरु

काठमाडौँ, १६ पुस (रासस) :  राष्ट्रिय न्यायिक प्रतिष्ठानले अपराध संहिता तथा देवानी संहितासम्बन्धी १० दिने प्रशिक्षक प्रशिक्षण आजदेखि यहाँ भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च तथा जिल्ला अदालतका न्यायाधीश,

मजदूरको ज्याला रु १५ हजार तोक्न पहल गरिने

काठमाडौँ, १६ पुस (रासस):  प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज

निर्वाचन खर्चको विवरण पेश गर्न उम्मेदवार तथा दलहरुलाई निर्देशन

काठमाडौं, १६ पुस  । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न आयोगले

वर्ष २०१७ लाई फर्केर हेर्दा : ट्रम्प, किम जोङ र सी जिनपिङ सबैभन्दा बढि चर्चामा, अरु केके भए ?

१६ पुस, काठमाण्डौ । सन् २०१७ सकिदै छ । भोलीदेखि २०१८ नयाँ वर्षको रुपमा प्रवेश गर्दै छ । वर्ष २०१७ मा विश्व्मा विभन्न घटनाक्रमहरु निरन्तर रुपमा घटिरहे । विश्वभर २०१७

नेपालमा चिनियाँ लगानी विस्तार हुँदै, चार आवमा मात्रै ७० अर्व लगानी प्रतिवद्धता

१६ पुस, काठमाण्डौ । पछिल्ला आर्थिक वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा १३ ठूला परियोजनामा चीनबाट ७० अर्ब रुपैयाँको

रामपुर कृषि क्याम्पसमा विवाद, भत्ता बढाउन माग गर्दै विद्यार्थीद्धारा तालाबन्दी

१६ पुस, चितवन । चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले

Screenshot