Logo
प्रमुख समाचार

भोजपुरको दुई स्थानमा अज्ञात समुहद्धारा आगजनी

सरिता राई, भोजपुर, १ फागुन ।भोजपुरको छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समुहद्धारा आगजानी भएको छ । भोजपुरको पुर्वी अरुण गाउँपालिका स्थित लेगुवा फेदीमा रहेको क्रसर उद्योग

विस्तृत पढ्नुहोस
काँग्रेसले टुंगो लगायो समानुपातिक सूची

भीष्मराज ओझा : काठमाडौँ, २९ माघ : नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस

नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ  : नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको १५

प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

बुटवल, २९ माघ  : माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची

शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

जेनेभा, २९  माघ : संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा

तथ्याङ्कशास्त्रलाई माविदेखि नै छुट्टै विषयको रुपमा राख्न माग

माघ २९, काठमाण्डौ । पाठ्यक्रम विकाश केन्द्र ले नया पाठ्यक्रम निर्माण गर्न लागेको सन्दर्भमा तथ्याङ्कशास्त्र विषय लाई छुट्टै विषयको रुपमा ११ कक्षादेखि नै सामेल गराउन माग गरिएको छ । statistical 

मस्कोबाट ७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, यात्रु जीवित रहनसक्ने आशा गौण

मस्को, रसिया, २८ माघ (रासस/सिन्ह्वा) : मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका छ जना

शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : मन्त्री प्रधान

काठमाडौँ, २८ माघ (रासस) : रक्षामन्त्री भीमसेनदास प्रधानले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘आर्मी कमाण्ड एण्ड स्टाफ कलेज’ शिवपुरीमा आज

संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ

पोखरा, २८ माघ  : प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ । संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ

समाजवादी शिक्षा नीति निमार्ण गर्न अखिल नेपाल शिक्षक संगठनको माग

काठमाडौं, २८ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले समाजवाद उन्मुख शिक्षा नीति निमार्ण गर्न सकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा संगठनले पत्रकार सम्मेलन गरेर समावाद उम्नुख शिक्षा

ट्याङकर दुर्घटनामा चालकको मृत्यु

नुवाकोट, २८ माघ (रासस) : रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ । बा२ ख ७४१६ नंं को ट्याङकर

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ, २८ माघ (रासस) : सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी

Screenshot