Logo

ओली–मोदी भेटवार्ता सुरु



नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित् प्रधानमन्त्री निवासमा मोदी र ओलीबीच भेटवार्ता सुरु भएको हो ।

प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन ओली बिहीबार दिउँसो नयाँ दिल्ली आएका हुन् । ओली र मोदीबीचको भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध र यसको महत्वबारे छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot