Logo
प्रमुख समाचार

१५७ यात्रु बोकेको इथियोपियन एयरलाइन्स दुर्घटनग्रस्त

नैरोबी, २६ फागुन । इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र

विस्तृत पढ्नुहोस
मधेश गठबन्धनसँगको सम्झौता सच्याउन माग

काठमाडौँ, २६ फागुन । सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका चन्द्रकान्त राउत सिके समूहसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर

सुविचार ढङ्गबाट सहमतिपत्रमा शब्द राखिएको छ– गृहमन्त्री थापा

काठमाडौँ, २६ फागुन । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ ।

भारतमा निर्वाचनको मिति आज घोषणा हुने

नयाँ दिल्ली, २६ फागुन । भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ ।विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले

काठमाडौं विद्या मन्दिरले भव्य रुपमा मनायो १९ औं स्थापना दिवस

काठमाडौं, २६ फाल्गुन । काठमाडौं विद्या मन्दिर (केभीएम) ले आफ्नो १९ औं स्थापना दिवस एवं अभिभावक दिवस भव्य रुपमा मनाएको छ। शनिबार स्कुल प्रांगणमा आयोजित विशेष समारोहबीच स्कुलले आफ्नो १९

आक्रमणमा परी म्यानमारमा नौ प्रहरी मारिए

याङ्गुन, २६ फागुन । प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार

मेक्सिको रात्रि क्लबमा आक्रमण पन्ध्रको मृत्यु

मेक्सिको सिटी, २६ फागुन । मेक्सिकोको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका

राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए । किसान आयोगले आज काठमाडौंमा गरेको कार्यक्रममा

‘राउतसँगको सहमति आत्मसमर्पण होईन’

काठमाडौं, २६ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिके राउतसँग सरकारले गरेको सहमति आत्मसमर्पण नभएको दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले

सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा

बेनी, २६ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,

राष्ट्रपति भण्डारी आज न्युयोर्क जाँदै, यस्तो छ कारण

फागुन २६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी आज न्युयोर्क प्रस्थान गर्दैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी न्युयोर्क जान

कोलम्बियामा विमान दुर्घटना,चालकसहित १२ जनाको मृत्यु

काठमाडौँ – कोलम्बियामा शनिवार राति भएको विमान दुर्घटनामापरि विमान चालकसहित १२ जनाको मृत्यु भएको छ ।कोलम्बिया सरकारका अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला