Logo
प्रमुख समाचार

भारतलाई दिदै आएको सहलियत बन्द गर्ने अमेरिकी घोषणा

नयाँदिल्ली, २१ फागुन । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर

विस्तृत पढ्नुहोस
राजनीतिक रंगको आधारमा छिमेकीले चरित्र हत्या गरेको भन्दै थपलिया दम्पत्तिको आपत्ति

‘मैले पोखरेल दम्पत्तिसँग एक रुपैयाँको पनि कारोबार गरेको छैन, सम्मानित अदालतबाट लिलाम सकारेको हुँ’ काठमाडौं, २१ फागुन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ११ का स्थायीवासिन्दा देवराज थपलियाले आफ्नै छिमेकी

दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

काठमाडौं, २१ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

सरकारका १८ सय विकासे आयोजना अलपत्र, ठेकेदारलाई मोजमस्ती

फागुन २१, काठमाण्डौ । सरकारले पछिल्लो १० वर्षमा ठेक्का लगाएका १ हजार ८ सय ४८ वटा आयोजना मध्ये कुनै पनि आयोजना समयमा सम्पन्न नभएको पाइएको छ । यी आयोजनाहरुको लागत

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छः मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले

विप्लवमाथि किन खनिए प्रचण्ड ? यस्तो छ भित्रि रहस्य

फागुन २०, काठमाण्डौ । कुनैबेला एकसाथ युद्ध मोर्चामा होमिएका पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द अहिले दुई कित्तामा छन् । प्रचण्डले सेफ ल्याण्डिङको बाटो रोजेर राजनीति गरिरहेका छन् । चन्दले भने

‘राष्ट्रिय सुरक्षा नीति प्रतिवेदन हस्तान्तरण’

काठमाडौं, २० फागुन। प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । वि.सं. २०७३ मा जारी भएको

राहत शिक्षकमाथि अश्रुग्यास र पानीको फोहोरा (भिडियोसहित)

फागुन २०, काठमाण्डौ । सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै सट्टा शिक्षकहरू लामो समयदेखि

राहत तथा बालविकास शिक्षकहरुद्धारा नाकामा धर्ना गर्ने घोषणा, भोलि देशभरि शैक्षिक हड्ताल

‘हाम्रा सयौं साथीहरु घाईते हुनुहुन्छ, दर्जनौं पक्राउ पर्नुभएको छ’ काठमाडौं, २० फागुन । सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको

खाना पकाउने ग्यासमा कालोबजारी सुरु, अभाव चुलिने संकेत

फागुन २०, काठमाण्डौ । यतिखेर बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । कमिशन बढाउन उद्योगीहरुले दबाब दिएसँगै बजारमा ग्यास लुकाउन थालिएको छ । उद्योगीदेखि खुद्रा व्यापारीसम्मले एक अर्काप्रति

पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा

माग पूरा नगरे सशक्त आन्दोलन गर्ने अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको चेतावनी (भिडियोसहित)

काठमाडौं, २० फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ ।