Logo
प्रमुख समाचार

भक्तपरमा टिपरको ठक्करले एकको मृत्यु

भक्तपुर, १६ असार । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु

विस्तृत पढ्नुहोस
छोरी इभान्कालाई राष्ट्रपतिका बनाउने मार्ग बनाइदिदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोरी इभान्का ट्रम्पलाई ह्वाइट हाउसको प्रमुख सल्लाहकार बनाउँदा विरोध र अनुमान दुवै भएका थिए । ह्वाइट हाउसमा नातावादलाई प्रश्रय दिएको भन्दै विरोधीले आवाज उठाए । ट्रम्पले

चीनले भारतसँगको सीमामा जासुसी बेलुन प्रयोग गरेकै हो ?

भारतको सीमा क्षेत्रमा चीनले जासुसी बेलुन प्रयोग गरेको विषयले दुई देशभित्र चर्चाको विषय बन्यो । पूर्वोत्तर भारतसँग जोडिएको इलाकामा चीनले बेलुन प्रयोग गरेको खबर भारतीय सञ्चारमाध्यममा पनि आए । चीनको

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई कस्को चुनौती ?

सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई कस्ले चुनौती दिने हुन् भन्ने चासो बढेको छ । रिपब्लिकन पार्टीबाट चुनाव जितेर सन् २०१६ मा राष्ट्रपति बनेका ट्रम्पको चार वर्षीय

“कहिले आलोपालोको कुरा, कहिले पाँच वर्षको कुरा सुनिन्छ, के पत्याउने ?”

असार १६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति संस्थागत र औपचारिक रुपमा पार्टीको कुनै पनि कमिटिमा नआएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको

प्रधानमन्त्री ओलीको सल्लाहमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेल चीन जादै

काठमाडौं १६ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन जाँदै छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्। प्रधानमन्त्री

ट्रम्पको उत्तर कोरियामा २० पाइला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियामा २० पाइला राखे । उनले पहिलो पाइला राख्दै गर्दा उत्तर कोरियाका नेता किम जोङ उनले हात देखाएर स्वागत गरिरहेका थिए । सिनेमाको सुटिङ

किमको बडीगार्डले अमेरिकी मन्त्रीलाई धकेलेपछि

कम जोङ उन सँसारकै सबैभन्दा बढी सुरक्षा घेरामा राखिने नेतामध्येका हुन् । उनको विदेशयात्रा यति गोप्य राखिन्छ कि कहिलेकाहीं भ्रमण गरेर फर्किएपछि मात्र खुलासा हुन्छ । ट्रम्प जहिले पनि ठूलो

ट्रम्पले कोरिया पुगेर छोरी र पम्पिओलाई भने— सुन्दरी र कठोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै छोरीको खुलेर प्रशंशा गरेका छन् त्यो पनि कोरिया पुगेर । उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटका लागि दुई कोरियाली सीमारेखा पुगेका आफ्नो बिदाई समारोहमा

प्रचण्डको असुरक्षा हुनु लज्जास्पद, प्रहरीले कहिले दिन्छ जवाफ ?

असार १५, काठमाण्डौ । पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई असुरक्षित भएको बताउने गरेका छन् । दाहालले केही समयअघि विप्लव समुहले आफ्नो हत्या गर्ने योजना बनाएको अभिव्यक्ति दिएका थिए

‘राजा वीरेन्द्रलाई जसरी सुईँक्याउँछन्, मदन भण्डारीलाई झै गुल्टाउँछन्’ भिडियोसहित

काठमाडौं, १५ असार ।  नेपालको खलासी दाबी गर्ने लक्ष्मण खड्का विवादास्पद गतिविधि गरिरहन्छन् । कसैसँग नडराउने र मनमा लागेको कुरा प्रष्ट बोल्ने उनलाई धेरै स्थानमा जान रोकिएको छ । देशमा

जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे

निकै हसिलो मुद्रामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै कोरियाको सीमारेखा अर्थात् ”डिएमजेड” तर्फ बढे । उत्तर कोरियाली नेता किम जोङ उन ट्रम्पलाई लिन नजिकै आए । सीमारेखामा दुवै नेताबीच