काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप तीनजनालाई बयानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ । आयोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगद्वारा भूमाफिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानमाथि कसैले आक्रमण गरे तेस्रो विश्वयुद्ध लड्ने बताएका छन् । बुधबार फक्स बिजनेश नेटवर्कसँगको अन्तवार्तामा ट्रम्पले अमेरिकामाथि कसैले आक्रमण गरे जापानले कुनै सहयोग गर्नुनपर्ने प्रतिक्रिया दिए
रिपोर्टर्स नेपाल विशेष । चीनले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । क्षेत्रीय राजनीतिमा चीनको प्रभावलाई रोक्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति चालिरहेको भन्दै चीनले चासो व्यक्त गर्दै
रुसमा विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । साइबेरियामा आकस्मिक अवतरण गरेको विमान बिहिबार दुर्घटनाग्रस्त भएको हो । रुसी समाचार संस्था तासका अनुसार चालकदलसहित ४६ यात्रु सवार विमान
काठमाडौं, १२ असार । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ । नेपाल
युरोप । सोमबार फ्रान्सको तापक्रम ४० डिग्री सेल्यिस थियो । यो तापक्रमलाई लिएर यहाँका मान्छेले अहिलेसम्मकै गर्मीको रेकर्ड कायम हुनसक्ने अनुमान लगाउन थालेका छन् । मंगलबार पनि गर्मीका कारण धेरै
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा
काठमाडौं, असार १२ । विश्वलाई नै तरंगित बनाउने बाबुछोरी नदी छेउमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। यो फोटो देख्ने हरेकको मन नै सिरिङ्ग हुने खालको छ। एक
काठमाडौं, असार १२ । माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ। सो दुःखद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।
काठमाडौं १२ असार । सरकारमा रहेका मन्त्री हेरफेर हुने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर
इरानमाथि कुनै प्रकारको सैन्य हस्तक्षेप नगर्न भन्दै रुसले अमेरिकालाई चेतावनी दिएको छ । रुसको एशिया हेर्ने विशेष दूत जमिर काबुलोभले बुधबार मस्कोमा बोल्दै इरानको पक्षमा रुस हुने बताएका हुन् ।
नेपालमा के प्रभाव पर्ला इरानमाथि व्यापार प्रतिबन्ध लगाएको अमेरिकाले विश्वभर माहोल सृजना गर्न खोजिरहँदा भारतलाई इरानको तेल खरिद नगर्न कुटनीतिक तहबाट आग्रह गरेको छ । तेल निर्यातमा निर्भर इरानको अर्थतन्त्रमा