Logo
प्रमुख समाचार

साउदी अरब किन कसैसँग डराउदैन ?

काठमाडौं । संयुक्त राष्ट्रको एक रिपोर्टको मुताबिक वाशिंग्टन पोष्टका पत्रकार जमाल खाशोग्जीको हत्यामा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनको परिवारको हात रहेको

विस्तृत पढ्नुहोस
भारतको खुफिया एजेन्सी रअ प्रमुखमा गोयल र आइबीमा अरबिन्द नियुक्त

भारतमा नयाँ गुप्तचर प्रमुखहरु नियुक्त भएका छन् । बुधबार रिसर्च एण्ड एनालिसिस विङ (रअ) प्रमुखमा समन्त गोयल र इन्टेलिजेन्स ब्युरो (आइबी) मा अरविन्द कुमार नियुक्त भएका हुन् । भारतीय सञ्चारमाध्यमका

एसईईको नतिजा आज सार्वजनिक नहुने

काठमाडौं, असार ११ । एसईईको नतिजा बुधबार सार्वजनिक हुने सम्भावना नरहेको राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष डा। चन्द्रमणी पौडेलले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको भए पनि

‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्दै लागुऔषधः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज यहाँ आयोजना

अमेरिकासँग कहिल्यै युद्ध चाहँदैनौ– राष्ट्रपति रौहानी

काठमाडौँ, ११ असार । इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान

दुई अमेरिकी सैनिक मारिए

काठमाडौँ, असार ११ । अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने

६० लाखमा बुद्धको मूर्ति बेच्न खोज्दा पक्राऊ

सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने चारजना पक्राऊ परेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले वनस्थलीबाट सुनको हो भनी ६० लाख रुपैयाँमा कुराकानी भइरहँदा मंगलबार

जयशंकर भेट्न किन आफै भारत पुगे अमेरिकी विदेशमन्त्री पोम्पियो

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो भारतीय विदेशमन्त्री एस. जयशंकरलाई भेट्न भारत पुगेका छन् । उनी मङ्गलबार साँझ नयाँ दिल्ली पुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित

४५ दिन सुर्य सुर्य नउदाउने शहर

४५ दिनसम्म सुर्य नदेखिदा के होला । रुसको नोरिल्स्क शहरमा त्यस्तै हुन्छ । ६५ दिनसम्म क्षितिजमा सुर्य देखिन्छ । प्रत्येक वर्ष २७० दिनसम्म हिउँले ढाकिन्छ । १३०० दिनसम्म हिउँको आँधी

विकासका कार्यमा अवरोध भए असैह्यः मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले विकासका कार्यमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । बेलौरी नगरपालिकाको चौथो नगरसभामा आज उहाँले विकासका कार्यमा अवरोध भए सैह्य नहुने बताउनुभयो । नगर क्षेत्रलाई नमूनाका रुपमा

चट्याङले तीन बालकको मृत्यु

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र

ओसाकामा शक्तिराष्ट्रका नेताबीच भेट हुने

विश्वका २० आर्थिक शक्तिका नेता शुक्रबार जापानको ओसाकामा भेला हुँदैछन् । २८ र २९ जुनमा हुने जी—ट्वेन्टी सम्मेलनमा सहभागी हुने नेताहरुको साइडलाइन भेटवार्ताको टुंगो समेत लागिसकेको छ । अमेरिकी राष्ट्रपति