Logo
प्रमुख समाचार

एक डलरमा हवाई यात्राको अवसर

मेक्सिको सिटी, ६ असार । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ

विस्तृत पढ्नुहोस
योग नै स्वस्थताको महत्वपूर्ण आयामः उपप्रम यादव

उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जलि योगपीठ नेपाल, वृहत्तर

प्रचण्डले ओलीसँग आज वारपारको छलफल गर्ने

काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । तर, बैठकको अघिल्लो दिन आज अध्यक्षयद्ध केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण

प्रतिघन्टा २२२२ किमि उड्न् सुपरफाष्ट जहाज बन्ने

अब हवाई यात्राको समय घट्ने भएको छ । सुपरफाष्ट हवाइजहाज बन्ने भएकाले अहिले लाग्ने समयभन्दा आधा समयमा यात्रा पूरा हुने भएको छ । सुपरसोनिक जहाजको डिजाइन भइसकेको छ । अमेरिकाको

काठमाण्डौमा १२ सय सिसीका ट्याक्सी मात्रै

असार २६, काठमाण्डौ । काठमाडौंमा संचालित ट्याक्सीलाई व्यवस्थित र सुविधाजनक बनाउन सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । सरकारले पुराना ट्याक्सी विस्थापन गर्दै लैजाने र न्यूनतम् १२ सय सीसीका

राँची पुगेर मोदीले गरे योगा

योगा गर्न यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राँची पुगे । अन्तर्राष्ट्रिय योगा दिवसको उद्घाटनका अवसरमा झारखण्डको राँची पुगेका मोदीले प्राचीन अभ्यासका रुपमा योगाको व्याख्या गर्दै यसलाई रङ्ग, जात, उमेरभन्दा माथिको

स्टालिनको जर्जियामा पुटिनको विरोध

रुसका कुनै बेलाका शासक जोसेफ स्टालिनको गृह क्षेत्र जर्जियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोर विरोध भएको छ । कम्युनिष्ट शासनको अन्तसँगै जर्जिया रुसबाट अलग भएपछि त्यहाँ रुसविरोधी भावना बढेको छ

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सनको प्रबल सम्भावना

बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस जोन्सन प्रबल दाबेदार देखिएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीको नेता बन्नका लागि भएको चुनावमा जोन्सन बलिया देखिएका छन् । उनले अन्तिम चरणको प्रतिष्पर्धामा स्थान पक्का गर्दा

जाँदा जाँदै पालले गरे सीमा प्रहरी चौकी उद्घाटन

धनुषा, असार ६ । डिआइजी हरिबहादुर पाल विशेष ब्यूरोमा सरुवा भएर फर्कदै गर्दा नेपाल-भारत सीमा प्रहरी चौकीको उद्घाटन गरेका छन् । विशेष ब्यूरोपमा सरुवा भएर फर्कदै गर्दा पालले धनुषाको लग्मा

नो अब्जेक्सन लेटरमा किन अड्कियो सरकार ?

२६, काठमाण्डौ । सरकारले नो अजेक्सन लेटर दिन बन्द गरेको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले अनिवार्य लिनुपर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेको हो । सरकारको यो

सुख र शान्तिका लागि योग

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आज यहाँ

ओलीको अस्त्र : मध्यावधीको धम्की

काठमाडौं, ५ असार । आफूमाथि चौतर्फी घेराबन्दी हुनथालेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकै कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफूसँग भेट्न आउने देखि पार्टीका आन्तरिक प्रतिष्पर्धीसँग पनि कडा