Logo
प्रमुख समाचार

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छः भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली,३ फागुन । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको

विस्तृत पढ्नुहोस
‘सरकारले काम गर्न सकेन’

बनेपा,३ फागुन । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय सरकारले बनाउनुपर्ने आवश्यक कानूनहरु नबनाएकाले सङ्घ, प्रदेश र स्थानीय सरकार राम्रोसँग सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल तरुण दल

अब देशमा भूमिहीन रहँदैनन्ः मन्त्री अर्याल

जीतपुर,३ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब देशमा भूमिहीन रहँदैनन् भन्ने बनाउन सरकार लागिरहेको बताउनुभयो । ‘दोस्रो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनी’को

सरकारको एक वर्षः सङ्घीयता कार्यन्वयनमा सफलता

काठमाडौँ, ३ फागुन । संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन् । संविधान

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन,३ फागुन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ

भ्रष्टाचारी विकास विरोधी हुन्ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक,३ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास

सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ,३ फागुन । इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा

काश्मिरमा आक्रमणमा ४० को मृत्यु

नयाँ दिल्ली, भारत,३ फागुन । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण

दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

चितवन, ३ फागुन । जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन

स्नातकोत्तर तहको कक्षा सञ्चालन

चौतारा,३ फागुन ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ । स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन: पूर्वप्रम भट्टराई

पोखरा,३ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा

भेरीमा यात्रुवाहक बस खस्दा चारको मृत्यु

जाजरकोट, २ फागुन : बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । आज बेलुका जाजरकोटको भेरी