Logo
प्रमुख समाचार

बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण

काठमाडौंँ, १२ माघ। नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

विस्तृत पढ्नुहोस
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन, १२ माघ। अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

रियो दि जेनेरियो, १२ माघ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने

बेइजिङ, १२ माघ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको

‘बहुमतको दम्भ देखाएर विधेयक पारित गर्नु संसदीय अभ्यास विपरीत’

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठेको बताएका छन्। किङ्ग कम स्पोर्टस क्लबले शनिबार काठमाडौंमा सुरू गरेको ब्याटमिन्टन प्रतियोगिताको

चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, १२ माघ । संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डाक्टर गोविन्द केसीको अगुवाइमा भएको प्रदर्शनमा बहुमत दिने जनता, फाइदा लुट्ने नेता

स्वीट्जरल्याण्ड भ्रमण सफल रह्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो

डा. केसीले अनशनलाई निरन्तरता दिने, ओलीको राजीनामा मागे

काठमाडौँ, ११ माघ । अनशनरत प्रा. डा. गोविन्द केसीले आफ्नो अनशनलाई निरन्तरता दिने घोषणा गरेका छन्। सरकारले आफूसँग गरेको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि उनले यस्तो

सरकारविरुद्ध देशभरि आन्दोलन चर्काउने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं, ११ माघ । सरकारले संसदमा सत्तापक्षले जवर्जस्ती गरेको विरोधमा सदन र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले सदनमा सत्ता पक्षको रबैयाको भत्र्सना

संसदबाट जबरजस्ती विधेयक पारित गरिएको भन्दै विवेकशील साझा पार्टीको घोर भत्सर्ना

काठमाडौं, ११ माघ । विवेकशील साझा पार्टीले डा. गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएको भन्दै घोर भत्सर्ना गरेको छ ।

गगन थापालाई योगेशको हुँकार : गोविन्द केसीलाई बोकेर नहिँड्नुहोस्

काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले कांग्रेस नेता गगन थापालाई अब गोविन्द केसीलाई बोकेर नहिँड्न चेतावनी दिएका छन् । उनले चिकित्सा

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

काठमाडौँ,११ माघ । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण