Logo
प्रमुख समाचार

आज राष्ट्रपति भण्डारी र अमिर शेख बीच भेट हुने

काठमाडौँ,१३, कार्तिक । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता

विस्तृत पढ्नुहोस
मेक्सिको सीमामा हजारौं अमेरिकी सेना परिचालन

काठमाडौँ,१३ काक्तिक । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै

विद्यालय भवन निर्माणमा सघाउँदै विदेशी पाहुना

कञ्चनपुर, १३ कात्तिक । स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् । चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग

नगरपालिकाले भत्कायो विद्यालय भवन

पर्वत, १३ कात्तिक । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ । भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध

शिक्षामा लगानी गर्न माधव नेपालको जोड

काठमाडौँ, १२ कात्तिक / पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देश विकास र समृद्धिको मुख्य आधार शिक्षा रहेको बताउनुभएको छ । अम हुँग गिल ह्युमन फाउन्डेशनले आज यहाँ आयोजना

छात्रावास भवन हस्तान्तरण

चौतारा, १२ कात्तिक / सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–५ भुलभुलेस्थित वनदेवी माविको हातामा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस नामक जर्मनेली संस्थाले न्यूनदृष्टियुक्त छात्रछात्राका लागि निर्माण गरेको भवन

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ, १२ कात्तिक / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको

बङ्गलादेशः जियालाई थप सात वर्ष जेल सजाय

काठमाडौँ, १२ कात्तिक । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश

चीनमा खानी दुर्घटनामा १९ जनाको मृत्यु

काठमाडौँ,१२ कात्तिक । यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ

प्रधानमन्त्री मोदीलाई ‘शिवलिंग’मा बसेको विच्छी भनेपछि..

नयाँदिल्ली । भारतीय कांग्रेसका एक नेताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘शिवलिंगमा बसेको बिच्छी’ भनेका छन् । उनको यो टिप्पणीले भारतीय राजनैतिक वृत्तमा विवाद सिर्जना गरेको छ । समाचार एजेन्सीहरुका अनुसार सांसद

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई

काठमाडौँ, १२ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट

काबुलमा आत्मघाती आक्रमण

काठमाडौँ, १२ कात्तिक । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग आइइसीको प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको तत्काल