Logo
प्रमुख समाचार

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ,२१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना

विस्तृत पढ्नुहोस
कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत,२१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

एकीकरण ढिलाइबारे सचिवालयमा छलफल गर्दै नेकपा

काठमाडौं २१ माघ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकीकरण प्रक्रियाको ढिलाइबारे सचिवालयमा छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि सोमबार डाकिएको

नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं २१ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय

शैक्षिक परामर्श व्यवसायीहरुको संगठन फेकनको साधारणसभा सम्पन्न

माघ १८, काठमाण्डौ । विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएका परामर्शदाता कम्पनीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।

मुख्य कमाण्डरसहित सात लडाकू मारिएको अफगानि सेनाद्धारा दाबी

अफगानिस्तान, २० माघ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार

बिहारमामा रेल दुर्घटना,छ जनाको मृत्यु

नयाँ दिल्ली, २० माघ । भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् । सो घटनामा परी अन्य चार जना

आन्दोलनकारीलाई आर्थिक अवस्थाको ख्यालगर्न सुडानका प्रधानमन्त्रीको आग्रह

खार्तुम, २० माघ । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ । खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ

गुण्डा नाइके राजु गोर्खाली नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं, २० माघ। गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।  उनलाई अपराध अनुसन्धान महाशाखाको टोलीले आज नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । राजधानीको काठमाडौं मलमा रहेका अधिकांश पसलहरु सञ्चालन गर्दै

कांग्रेसद्धारा संसदीय सुनुवाइ समिति बहिष्कार

काठमाडौं, २० माघ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ। गत माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो। कांग्रेसले प्रमुख प्रतिपक्षी

बन्द सरकारी कार्यालय र विद्यालय खुले

रुकुम पूर्व, २० माघ । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु

गोलढुंगा अर्किड एकेडेमीको खेल सप्ताह भोलीदेखि, अभिभावकलाई प्रिन्सिपलको यस्तो आग्रह

माघ २०, काठमाण्डौ । देशभर संचालित निजी विद्यालयहरुले पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएका छन् । त्यस्ता क्रियाकलापमध्ये खेलकूद पनि अग्रप्रक्तिमा पर्छ । हरेक वर्ष विद्यालयहरुले साप्ताहिक रुपमा नै