Logo
प्रमुख समाचार

नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स

विस्तृत पढ्नुहोस
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ । यस भूकमपछि अन्तर्राष्ट्रिय

विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन। अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

काठमाडौँ । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारको सहमति नजिक

काठमाडौँ । क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टामा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका aतर्फबाट जारी विज्ञप्तिमा

प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत संयन्त्र निरीक्षण गरेका छन । इओलिक पार्कमाप्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत

जीवन जिउने कला सिक्दा विद्यार्थी

बाँके । गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु नाम परिवर्तनले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव । त्यस्तै केही समयको

बालिका संरक्षणका लागि सामाजिक जागरणमा जोड

  काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताएका छन। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो

म्यासेडोनियामा मतदान शुरु

काठमाडौँ । ग्रीससँग लामो समयदेखि चलिआएको विवाद सुल्झाउने उपाय स्वरुप म्यासेडोनियालाई उत्तरी म्यासेडोनिया नामकरण गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार मतदान हुँदैछ । साथै, यो चुनावले नेटो र युरोपेली युनियनको

इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

चितवन । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयुले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ । विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले

देश टुक्र्याउन खोज्ने राष्ट्रघातीमाथी कारवाहीः गृहमन्त्री थापा

विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले