Logo
प्रमुख समाचार

पुस मसान्तसम्म कर्मचारी समायोजन : मन्त्री पण्डित

काठमाडौँ, २३ साउन / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताउनुभएको छ । आज

विस्तृत पढ्नुहोस
जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षक निलम्बन

सोलुखम्बु,२३ साउन । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई

शिक्षालयको उद्घाटन

काठमाडौँ, २२ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले गोकर्णमा विपद् व्यवस्थापन तालीम शिक्षालयको उद्घाटन गरेका छनख । शिक्षालयले विपद् व्यवस्थापन गर्ने सन्दर्भमा उद्धारलाई छिटोछरितो र सुरक्षित गरी जनधनको क्षतिलाई न्यूनीकरण गर्न

विद्यालय भवन पुनःनिर्माणमा एउटै परिवारबाट तीस लाख सहयोग

म्याग्दी, २३ साउन । अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख

(नेकपा) का गाउँपालिका जनप्रतिनिधि अनशनमा

पर्वत, २३ साउन / पैंयँु गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् । गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका

भदौको पहिलो साताभित्र केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एक भईसक्छ : प्रचण्ड

पर्सा, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एकभई सक्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य सङ्घको

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ, २३ साउन /वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक

बङ्गलादेशका पूर्व प्रधानमन्त्रीको धरौटी सेप्टेम्बरसम्मका लागि थप

काठमाडौँ,२३ साउन । बङ्गलादेशको राजधानी ढाकास्थित एक विशेष अदालतले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको धरौटीलाई आगामी सेप्टेम्बर ५ सम्मका लागि थप गरेको छ । विशेष अदालतको मङ्गलकारको निर्णय अनुसार ‘जिया

अमेरेकी प्रतिबन्धलाई मनोवैज्ञानिक युद्धको संज्ञा !

काठमाडौँ,२३ साउन । इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्। रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई मनोवैज्ञानिक युद्ध को संज्ञा दिँदै उनले

यौन दुराचारीलाई छोरा बेच्ने जोडी जेलचलान

काठमाडौँ,२३ साउन । दक्षिण जर्मनीमा आफ्नो छोरामाथि यौन दुर्व्यवहार गरेको तथा इन्टरनेटमार्फत् अन्य बाल यौन दुराचारीहरूलाई छोरा बेचेकी एकजना महिलालाई पुरुषसाथी सहित फ्राइबर्ग अदालतले १२ वर्षको सजाय सुनाउँदै जेल चलान

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

काठमार्डौँ,२३ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता

चितवनको रत्ननगरमा बस र ट्रक आपसमा ठोक्किदा ४ जनाको मृत्यु

चितवन २३ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० भानु चोकमा बस र ट्रक आपसमा ठोक्किदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दुर्घटनामा