Logo
प्रमुख समाचार

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

नयाँदिल्ली, ५ असार : भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले

विस्तृत पढ्नुहोस
नयाँ कानूनमा पनि परिमार्जनको आवश्यकता छः मन्त्री तामाङ

भक्तपुर, ५ असार : कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कतिपय नयाँ बनेका कानूनहरु पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । आज भक्तपुरमा सहकारी बैंकले आयोजना गरेको

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुने

धनगढी, ५ असार / प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ । प्रदेश सरकारले प्रदेशसभा बैठकमा

त्रिविमा मौसमी वेलुन (रेडियोसण्ड) उडाउने

काठमाडौं, असार ५ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ । मौसमी

अमेरिका आप्रवासी शिविर बन्दैनः राष्ट्रपति ट्रम्प

आप्रवासन प्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन्। ह्वाइट हाउसमा उनले भने, संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर

प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

बुटवल, ५ असार : प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस आज सहमत भएको छ । बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको

दाताका परिवारले नै मुद्दा हालेपछि विद्यालयलाई समस्या

सुरेन्द्र भण्डारी :सुरुङ्गा, झापा, ५ असार:जिल्लाका कतिपय सामुदायिक विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् । सय बिगाह भन्दा बढी जमिन विद्यालयको नाममा

उत्तर कोरियाली नेता किम चीनमा

बेइजिङ, ५ असार : उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो । सो कुराको

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

काबुल, ५ असार : अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन् ।

नेपाल, पोखरेल र नेम्वाङलाई कार्यबाहकको जिम्मेवारी

असार ५, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै विदेश भ्रमण भएकाले तीन जना नेतालाई कार्यबाहक जिम्मेवारी दिइएको छ । अध्यक्ष ओलीले

कांग्रेस जिल्ला सभापति भेला हेटौंडामा सुरु हुँदै

काठमाडौं ५ असार । कांग्रेस जिल्ला सभापति भेला आज बाट हेटौंडामा सुरु हुँदै छ । निर्वाचन समीक्षा बैठकपछि बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला हुन लागेको हो

विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

काठमाडौँ, ४ असार : सरकारले विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना आज स्वीकृत गरेको छ ।” गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)