Logo
प्रमुख समाचार

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

2018-06-14 13:52 सोल, ३१ जेठ (रासस÷सिन्ह्वा) ः दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको

विस्तृत पढ्नुहोस
भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुइको मृत्यु

श्रीनगर, भारत अधिनस्थ काश्मिर, ३१ जेठ / भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ, ३१ जेठ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

क्वालालम्पुर, ३१ जेठ / मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित हुनुभएको समाचार छ । उहाँलाई करिब महिनादनि मात्र अघिपनि उक्त निकायमा उपस्थित गराइएको

भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

काठमाडौँ, ३१ जेठ : प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण

निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ : अमेरिकी विदेशमन्त्री

सोल, ३१ जेठ : अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिनुभएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले

सबैमा विश्वकप हेर्ने चाहना, यस्तो छ समर्थन

मिन विश्वकर्मा, नेता नेपाली कांग्रेस नेपालले पनि विश्वकप फुटबल खेल्न सकेको भए हुन्थ्यो । कुनै एक दिन नेपालले पनि विश्वकप फुटबल खेल्न सकोस् । मेरो शुभकामना छ । मैले ब्राजिलका

युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु

कम्पला, ३० जेठ / युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका निर्णय

काठमाडौँ, ३० जेठ : पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न

प्रदेश नं ५ः नीति कार्यक्रम पारित

रुपन्देही, ३० जेठ : प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन, ३० जेठ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई

शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली

एरिक ताल्माज (एपी/रासस) : प्योङयाङ, ३१ जेठ/ उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए