काठमाडौँ,५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्कीएका छन । बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई
नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चुनावी राजनीतिबाट सन्यास लिने भएकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने गरी सन्यासको घोषणा गरेकी हुन्
काठमाडौँ,५ मङ्सिर । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाल्पालाई कर्मथलो
काठमाडौं, ५ मंसिर । प्रजातन्त्रवादी काननु व्यवसायीहरुको संस्था ‘डेमोक्र्याटिक लयर्स एशोसिएसन’ (डिएलए)ले वर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । अपराधीलाई पक्षपोषण गर्ने सरकारको शंकास्पद
सुर्खेत, ५ मङ्सिर / नेपाली कांग्रेस का नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गर्नुभएको छ । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले १२
काठमाडौँ,५ मङ्सिर । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेको समाचारहरुमा जनार्ईएको छ । उनले
काठमाडौँ,५ मङ्सिर । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए
काठमाडौं, ५ मंसिर । वार्षिक प्रणालीमा सञ्चालित स्नातक तहमा बढीमा ४५५ र सेमेस्टरमा सञ्चालित स्नातकोत्तरमा ९०५ सम्म उत्तीर्णत्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको
काठमाडौँ,४ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएका छन। राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि
काठमाडौँ,४ मङ्सिर । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन्
काठमाडौँ,४ मङ्सिर । भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक आँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी दिएका छन् ।
काठमाडौँ,४ मङ्सिर । फिलिपिन्सको राजकीय भ्रमणका सिलसिलामा चिनीया राष्ट्रपति सी जिनपिङ मङ्गलबार मनिला पुगेका छन । प्रशान्त क्षेत्रका राष्ट्रमाथि प्रभाव कायम राख्न प्रयत्नरत अमेरिका र चीनबीच सङ्घर्ष भइरहेका बेला राष्ट्रपति