Logo
प्रमुख समाचार

ओली-प्रचण्डबीच वार्ता सुरु, एकताकाे खाका तयार हुने

काठमाडौं, २ फाल्गुन। दुई ठूला वाम पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई टुंगोमा पुर्याउने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता

विस्तृत पढ्नुहोस
पानी जहाज कारखानामा विस्फोटमा पाँचको मृत्यु

नयाँदिल्ली, २ फागुन : भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त

जनकपुर, फाल्गुन २।  प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् ।

बहुविवाह बढ्दो भए पनि उजुरी न्यून

कविता उपाध्याय : लिबाङ, रोल्पा, २ फागुन । रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ । जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा

विज्ञानमा महिला पुरस्कार २०१८ वितरण गरिने

काठमाडौँ, १ फागुन (रासस) : नेपाल खगोलीय समाजले ‘विज्ञानमा महिला पुरस्कार २०१८’ प्रदान गरिने भएको छ । विज्ञानमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले समाजले ‘वुमन इन एस्ट्रोनोमी नेपाल’ को पहलमा विद्यार्थीतर्फ

राजपाले समानुपातिक सूची सच्यायो

काठमाडौँ, १ फागुन (रासस) :  राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका

प्रदेश नं १ मा सरकार गठनको तयारी

विराटनगर, १ फागुन (रासस) : प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ । प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा

यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

महेन्द्रनगर धनुषा, १ फागुन (रासस) : प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका

ओली र प्रचण्डवीच वार्ता शुरु

काठमाडौं, १ फागुन : एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो

ट्रम्प र पुटिनबीच फोनवार्ता : प्यालेस्टाइन विवादबारे कुराकानी

वासिङ्टन, अमेरिका, १ फागुन  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको

भोजपुरको दुई स्थानमा अज्ञात समुहद्धारा आगजनी

सरिता राई, भोजपुर, १ फागुन ।भोजपुरको छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समुहद्धारा आगजानी भएको छ । भोजपुरको पुर्वी अरुण गाउँपालिका स्थित लेगुवा फेदीमा रहेको क्रसर उद्योग र पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा

काँग्रेसले टुंगो लगायो समानुपातिक सूची

भीष्मराज ओझा : काठमाडौँ, २९ माघ : नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस